sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चट्याङबाट ६० जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:२६
चट्याङबाट ६० जनाको मृत्यु
  • नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु
  • १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते
  • उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको  आग्रह 

काठमाडौं ।।

नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का घटनासहितको प्रतिवेदनअनुसार २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म चट्याङबाट सो संख्यामा मृत्यु भएको हो । सोही अवधिमा १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते भएका  छन् । घाइतेको यो संख्या गतवर्ष भएका विपद्का घटनाबाट भएको क्षतिमध्ये सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ ।

योवर्ष चट्याङका घटना अझै बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल विपद् तथा जनस्वास्थ्य आपतकालको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले पूर्वतयारीका लागि सबैमा अनुरोध गरेको छ । चट्याङबाट हुने घाइतेका लक्षण र उपचारबारे जानकार रही उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयले आग्रह गरेको छ ।

 

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २९, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid