sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:१५
नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध
  • एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो
  • सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगायो 
  • प्रदूषणहुने खालको केहि काम नगर्न ‘एडभाइजरी’ मा सरकारको आग्रह

काठमाडौं ।।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एन्ड वेदर फोरकास्टिङ एन्ड रिसर्च (एसएएफएआर)का अनुसार शुक्रबार दिल्लीको समग्र एक्यूआई ५०४ रेकर्ड गरिएको थियो । त्यो गम्भीर ‘प्लस’ श्रेणीमा परेको थियो । यो हावाको उच्च सतर्कता स्तर हो ।

आफ्नो ‘एडभाइजरी’मा सरकारले सबैलाई घरबाहिर कुनै शारीरिक गतिविधि नगर्न, प्रदूषणविरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धूप नबाल्न र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ । दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदूषणका निम्ति छिमेकी राज्यहरू पन्जाब र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid