sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0८:२५
स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा

जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो ।

कातिक १७ गते मध्यरातमा गएको भूकम्पले जाजरकोट अस्पताल, बारेकोट, कुशे, भेरी, नलगाड, जुनीचाँदे लगायतका स्थानमा रहेका स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएका छन् । भूकम्पले स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएपछि सामान्य, जटिल रोगका विरामी ,गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।

बारेकोट गाँउपालिकाको प्रशासनिक केन्द्र लिम्स प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसुति सेवा टेन्टबाट दिन थालिएको छ । स्वास्थ्य चौकी, अस्पतालका भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सवै सेवा टेन्टबाट दिन थालिएको बारेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले जानकारी दिए ।

जाजरकोट अस्पतालका फोकल पर्सन कृष्णबहादुर खत्रीका अनुसार जाजरकोट अस्पतालका ८,नलगाड नगरपालिकामा रहेको दल्ली अस्पताल ३, बारेकोट लिम्सा स्थित प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर,कुशे गाँउपालिकामा ५ वटा गरी १७ बटा भवन र शौचायल पूर्ण क्षतिग्रस्त भएका छन् ।

भेरी नगरपालिकामा ८, नलगाड नगरपालिकामा ५, शिवालय गाउँपालिकामा ३ ,छेडागाडमा ५, बारेकोटमा ४ वटा कुशे गाँउपालिकामा १३, जुनीचादे गाँउपालिकाम ११ वट गरी ६० वटा भवन आंशिक क्षति भएको खत्रीले जानकारी दिए ।

बारेकोट गाँउपालिका स्थित प्रस्तावित आधारभुुत अस्पतालले त्रिपालबाट सुत्केरी सेवा दिएको छ । बर्थिङ् सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी सेवा त्रिपालबाट दिएको छ । बारेकोट गाँउपालिका ३ की सुनिता वस्तेत सुत्केरी व्यथा लागेर प्रस्तावित आधाभूत अस्पताल आउनु भएकी बस्नेतले टेन्टमै छोरीको जन्म दिएकी छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0८:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid