sweet bonanza
June 14, 2026 | आइतवार, असार १, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:१२
बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान
  • बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण छैन 
  • उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ 
  • उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने

काठमाडौं ।।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण नभएको बताएका हुन् । सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

“हामी (बैंक) पनि अब परिवर्तन हुनुपर्छ । बैंकले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ । कर्पोरेट क्षेत्रमा मात्र कर्जा प्रवाह गरेर अर्थतन्त्र सबल हुँदैन,” उनले भने, “कतिपय नीतिकै कारण बैंकमा पैसा भएरै पनि लगानी भएन । हामीले त्यतातिर ध्यान दिनुपर्छ ।” बैंकमा पैसा थुपारेर मात्र अर्थतन्त्र सबल नहुने उनले बताए । उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने उनले उल्लेख गरे ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid