sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल महिला क्रिकेटकी कप्तान नेरीले लिइन सन्यास

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:५३
नेपाल महिला क्रिकेटकी कप्तान नेरीले लिइन सन्यास

नेपाली राष्ट्रिय महिला टिमकी पूर्वकप्तान नेरी थापामगरले सबैखाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैखाले प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेकी हुन् । “आज म राष्ट्रिय–अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु । यो १७ वर्ष लामो उत्कृष्ट क्रिकेट यात्रा थियो । जहाँ उतारचढाव दुवै भए,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “खेलबाट सन्न्यास लिएको हुँ, तर यसले दिएको यादहरूबाट हैन । मेरो यात्राका दौरान मलाई सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णमा धन्यवाद । मेरो यात्रामा सधैँ साथ दिने मेरो परिवारलाई विशेष धन्यवाद । सम्पूर्णमा धन्यवाद ।”

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid