April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति

रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २२, २०८१ १८:५७
रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

शुक्रबार मध्यरातमै सयौंको संख्यामा ऊकाठमाडौंको पुतलीसडकमा युवाहरु भेलाभए । विभिन्न भाषा, तयारी कक्षा, कलेजका विद्यार्थीहरु एक्कासी सडकमा बिहान २ बजेदेखी नै त्यहाँ जम्मा भएका थिए ।

आखीर युवाहरु एक्कासी रातिनै किन आए त सडकमा?
नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलको एउटा ‘अफर’का कारण उनीहरू त्यहाँ जम्मा भएका हुन् ।
३६० रुपैयाँमै इयरबड्स पाइने भएपछि अल्टीमाको पसल अगाडि मानिसहरुको भिड लाग्यो , उक्त भिड नियन्त्रण गर्न प्रहरीलाईसमेत हम्मे हम्मे पर्यो । करिब ३५ सय रुपैयाँ पर्ने इयरबड्सलाई नयाँ वर्षका अवसरमा ३६० मै उपलब्ध गराइने सामाजिक सञ्जालमा प्रचारप्रसार भएरएपछि आफूहरू खरिद गर्न आएको त्यहाँ लाइन लागेका युवाले बताएका छन् ।
पहिला उपस्थित हुने ८२ ग्राहकले मात्र ३६० रुपैयाँमा इयरबड्स पाउने प्रचार गरिएको छ । त्यही कारण पुतलीसडकमा यति बेला युवाको भीड देखिएको छ । भीडका कारण ट्राफिक व्यवस्थापनमा पनि असहज स्थिति भएको छ ।
सो भीडमा युवाले युवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पक्षमा नारा लगाएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २२, २०८१ १८:५७

प्रतिक्रिया

नेपाल अपडेट