

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन २५ प्रतिशतलाई कार्यक्रममा आबद्ध गर्नुपर्ने हाल बिमित जनसंख्या २४.६८ प्रतिशत मात्रै रहेको खुलाशा काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डले आगामी तीन महिनाभित्र थप २५ प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन निर्देशन दिएको छ । बोर्डले प्रदेश संयोजक, दर्ता अधिकारी तथा दर्ता सहयोगीहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । सरकारको […]
संसद्को अवहेलना गर्नेलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था बनाउने उनको अनुपस्थिति संसद्को अवहेलना बन्यो सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गरेका छन् । त्यस्तै उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो […]
राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधारमा व्यवस्थापन गर्ने आगामी वर्षको मार्गचित्र भएको भन्दै त्यसको अक्षरस लागू गरिने विशेष प्राथमिकताका साथ कार्य सम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार […]
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको […]
काठमाडौँ । सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जनाले मात्रै ईपीएस कोरियाका लागि आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले १८ जनालाई आवेदन फाराम भर्नका लागि बोलाएको हो । ती बाहेकको हकमा तत्कालको केही नहुने ईपीएस कोरिया शाखाले जनाएको छ । उनीहरूलाई भोलि (पुस १३ गते) आवेदन […]
विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्ज अस्पतालमा स्वास्थ्य सहायक पाँचौँ तहका दुई जना कर्मचारी नियुक्त गर्न लिएको परीक्षा विवादित बनेको छ । परीक्षाका आवेदकहरू २३ जना मध्ये संक्षिप्त सूचीमा नै नअटाएकी परीक्षार्थी मध्येकी एक जना वडाध्यक्षकी छोरीको नाम थपेर एकै ब्यहोराका दुई सूचना भिन्न भिन्नै मिति राखेर प्रकाशित गरेर गाउँपालिकाले विवादको शृङ्खला सुरु गरेको हो […]
पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति विषयमा प्रश्न उठाए “निर्देशक नियुक्तिका लागि योग्यता के हो ? लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ?, काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले पशुपति क्षेत्र विकास कोषको निर्देशक नियुक्ति विषयमा प्रश्न उठाएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले […]
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । केही दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै उकालो लागिरहेको छ । यसक्रममा आज एकैदिन तोलामा एक हजार ३ सय रुपैयाँ मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३ सय बढेर एक […]
सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम हुँदै बैठकमा नियामक निकायको कार्यप्रति तोसिमा असन्तुष्ट यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ? काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले एनसेलको सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम भएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौं वैठक बिहीबार दोश्रो दिन पनि बसिरहेको छ । ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बिहीबार दिउँसो १ बजेसम्म विधान संशोधन मस्यौदाका ११ प्रश्नमा केन्द्रीत रहेर ४० जनाले […]
धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप सेयर बजार अपराधीको कब्जामा रहेको खुलाशा आर्थिक अपराधका मतियार धितोपत्र बोर्डका अध्यक्ष हुन् काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीपकुमार यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले धितोपत्र बोर्डका अध्यक्ष आर्थिक अपराधका मतियार […]