

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान बाँकी कारवाही प्रक्रिया अगाडि बढाउन प्राधिकरणको आदेश काठमाडौं ।। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा […]
एनसेलको सेयर खरिद – बिक्रीबारे विभिन्न सांसदहरूको प्रश्न धारणा र विगतका अनुभव एवं कार्यका विषयमा पनि जानकारी गराए सुनकण्ड, लालितनिवास कहाँ गयो ? काठमाडौं ।। सांसदहरूले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद – बिक्रीबारे विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उपस्थित सरोकारवाला निकायका अधिकारीलाई उनीहरूले प्रश्न गरेका […]
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने लाइभ गरेर आफूलाई पारदर्शी नदेखाउने आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने जानकारी दिए । “प्राविधिक कारण आजको बैठक लाइभ […]
एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा सुमनाको प्रश्न समितिले सुटुक्क प्रतिवेदन किन बुझाउने ? पूर्वप्रधानमन्त्रीसँग बयान लिन नसके हामी समिति बनेर छानबिन गरौँ काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले यस्ता धेरै समितिले […]
चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोग चार करोड २९ लाख ५४ हजार रुपैंया गैरकानुनी रुपमा रहेको धरौटी बुझाउन नसक्ने आरोपितहरु थुनामै गएर मुद्दाको पुनरावेदन गर्नुपर्ने काठमाडौं । निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक […]
एनसेलले खरिद-बिक्रीपूर्व जानकारी गराएन खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान सरकारले रिपोर्ट आइसकेपछि चाल्नुपर्ने कदम चाल्ने काठमाडौं ।। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल खरिद-बिक्रीपूर्व आफूहरूलाई जानकारी नगराइएको बताएका छन् । दूरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले किनबेचबारे जानकारी गराउन एनसेललाई […]
मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै जुन बस्तीमा करिब ११३ घरधुरी रहेको खुलाशा झुप्रो घरभित्र परालमा सुतेर रात कटाउँदै नवलपरासी ।। चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–२, मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब ११३ घरधुरीको बसोबास छ । उनीहरूले दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने जनाइएको छ । […]
समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने जिल्लाका कर्मचारीलाई आउजाउमा समस्या २८ जना दरबन्दी माग विराटनगर ।। कोसी प्रदेशका सांसदले जनसरोकारका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको बुधबारको बैठमा शून्य समयमा बोल्ने विभिन्न दलका सांसदले विविध विषय उठान गरेका हुन् । माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले स्थानीय तहका कर्मचारीका लागि प्रदेश […]
भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भए अनुसन्धान आयोगमा हाजिर गराएर छाडिएको कारागारद्वारा जानकारी विचाराधीन रहेकाले यो प्रकरण टुंगोमा पुगेपछि यसबारे सार्वजनिक रुपमा बताउने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् । उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । […]
मिटरब्याजीले कुटपिट गरेपछि.. प्रहरी कार्यालय अगाडि रातभर पीडितहरु धर्ना कुटपिट गर्ने व्यक्ति प्रहरीको फन्दामा जनकपुरधाम ।। मिटरब्याजीले कुटपिट गरेको भन्दै सिरहा जिल्ला प्रहरी कार्यालय अगाडि रातभर पीडितहरु धर्ना बसेका छन् । सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहमाथि श्याम निरौलाले कुटपिट गरेको भन्दै विष्णुपुर गाउँपालिका १ का मिटरब्याज पीडित रातभर धर्ना बसेका हुन् ।निरौलालाई […]
भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरुले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् । फोहरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित जनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले बताए । […]
सिराहामा खुन डाँका पाँच वर्षपछि पक्राउ ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ गर्यो अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि कारागार चलान गरियो जनकपुरधाम ।। सिराहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्त सिराहाको कल्याणपुर नगरपालिका-१२ बेल्हा बस्ने वर्ष ५६ का मो. इब्राहिम मियालाई प्रहरीले पक्राउ […]