

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आज धनतेरस । धनतेरसलाई वर्षकै अत्यन्तै शुभ योगका रुपमा लिइन्छ । यस दिन धनी देखि लिएर गरिब परिवारका मानिसले आफ्नो गच्छे अनुसार घरमा प्रयोग हुने सामान किनमेल गर्ने परम्परा रहिआएको छ । सक्नेले सुन, चाँदि, इलेक्ट्रोनिक आइटम र गाडी किन्ने गर्छन भने सामान्य परिवारका मानिसले आफूले सके अनुसारको भाडा तथा कपडा किन्ने परम्परा रहेको छ […]
नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिमेकी देश चीनलाई घेरा हाल्न नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । चीनमा आयोजित दक्षिण एसिया तथा […]
निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेकाले पनि दर्शकमाझ ‘दिमाग खराब’को प्रतिक्षा दर्शकमाझ छ । आज शुक्रबारबाट प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’लाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सफलतताको शुभकामना दिएका छन् । बिहीबार साँझ लबिम मलमा आयोजित प्रिमियर शोमा सिनेमा हेर्न पुगेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा सिनेमाको पोस्टर सेयर गर्दै […]
शान्ति स्थापनार्थ सिरियामा तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा ‘युनाइटेड नेशन्स डिसइन्गेजमेण्ट अवजर्भर फोर्स’ मा खटिएको टोलीलाई फर्काएर अर्को डफ्फा पठाईएको हो । प्रमुख सेनानी सुनिलकुमार मल्लको कमाण्डमा टोली मिसन इलाकातर्फ गएराति प्रस्थान गरेको छ । टोलीमा २३७ जना छन् । इथोपियन एअरलाइन्सको उडान नम्बर ईटी८८०१ बाट काठमाडौंबाट दिल्ली हुँदै सिरिया […]
मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका प्याकेटमा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला […]
नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्ने आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय दूतावासका कर्मचारीलाई आवश्यक पर्ने तालिमको व्यवस्था गर्ने काठमाडौं ।। निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ । तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम […]
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरूपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै आजदेखि छठसम्म मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । ‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकाेमा कात्तिक २४ […]
काठमाडौं । भारतीय प्रसिद्ध गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गराएका थिए । गीतकार समीरले सन् १९८३ […]
म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे […]
बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध काठमाडौं ।। उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको […]
टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ। कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधिलगायतका विशेषता भएको मोटरसाइकल ल्याएको हो। यो मोटरसाइकल रेसिङ पफर्मेन्स सुविधासहित विशेषतः दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने […]
भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी अवधारणामा बीचमा पनि संशोधन गर्न सकिने काठमाण्डौ।। भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव […]