

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा प्रधानमन्त्री हर्षित एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै काठमाडौं ।। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन […]
१३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार […]
मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने सरकारबाट रगत निःशुल्क गर्न प्रयास गर्दै स्वास्थ्यमन्त्रीद्वारा उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर काठमाडौं ।। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताएका छन् । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र […]
विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित सबै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए प्रमुख प्रशासकीय अधिकृत अधिकारीद्वारा न्याय मुद्दाको फैसला विराटनगर ।। विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुख इन्दिरा कार्कीसहित सबै जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्वउपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, तत्कालीन वडा अध्यक्ष असलम आलम, सहरी विकास महाशाखाका प्रमुख […]
काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा निधन भएको हो। ख्यातिप्राप्त साहित्यकार पति ईश्वरप्रसाद मानन्धरका साथ ६० वर्षदेखि लन्डनमा बस्दै आएकी जानकीदेवी ११ वर्षअघि ८२ वर्षको उमेरमा पतिको निधन भएपछि छोरी र नातिनीका साथ लन्डनमै […]
काठमाडौं। एभरेस्ट बैंक सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैठकले वैद्यलाई निर्विरोध चयन गरेको हो। यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो। कात्तिक २३ मा बसेको सञ्चालक समितिको बैठकले संस्थापकतर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन पहिलो र अहिलेसम्मको एकमात्र लामो दुरीको ट्रेस रेस काठमाडौं । मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिहान काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट […]
झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । बरामद गरिएको […]
तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि सुरु काठमाडौं ।। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । काठमाडौं उपत्यकालगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो । काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा […]
घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु दुई छोरा घरमा छोडेर शेर्पा दम्पती खेतीमा गएका बेला छोराले खेलाएको लाइटरबाट घरमा आगलागी ओखलढुंगा ।। जिल्लाको मोलुङ गाउँपालिका–६ स्थित श्रीचौरमा भएको घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु भएको छ। बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका ती बालक घरसँगै जलेको स्थानीयले बताए। मंसिरेमा कर्मा शेर्पाका तीन वर्षीय […]
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिविव शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको देखिएको छ। बुधबार मात्रै भूकम्प प्रभावित जाजरकोट गएका राष्ट्रपति पौडेलले लौरीको भरमा हिँडेका थिए। केही महिनाअघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए। भारत जानुअघि राष्ट्रपति पौडेल टिचिङ हस्पिटलमै लामो समय उपचाररत थिए।
आज गणेशमान सिंहको १०९औं जन्मजयन्ती मनाइँदै नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणीय ब्वाक्तित्व राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने महानता काठमाडौं ।। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०९ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । प्रजातन्त्र पुनर्स्थापनाका लागि वि.सं. २०४६ मा भएको […]