

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाल-भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण मर्मतसम्भार र पुनःस्थापना सुरु जनकपुरधाम ।। सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल-भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार र पुनःस्थापना सुरु गरेको छ । बिहीबार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका-६, जटही नाकानजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता […]
आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमनसँग पाँच रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४० रनमै समेटिएको हो। नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामीले, रोहित पौडेल र सुन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। […]
काठमाडौं- सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो। आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको […]
काठमाडौं । बजार चलायमान बनाउन राष्ट्र बैंकले सेयर कर्जाको सीमा राष्ट्र बैंकले बढाए पनि त्यसले सकारात्मक प्रभाव पार्न सकेको छैन । लगानीकर्तामा थप लगानी गर्ने मनोबल सिर्जना हुन नसक्दा दसैंयता बजार ४० अंकले घटेको छ । यो अवधिका जम्मा चार दिनमा मात्रै लगानीकर्ताले ५८ अर्ब गुमाएका छन् । दसैंअघि नेप्से परिसूचक १८ सय ९३ अंकमा […]
काठमाण्डाै – यूएई आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह ‘बी’ काे विजेता बनेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई २२ रनले हरायाे । यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्याे । हङकङका यान्से रथले सर्वाधिक […]
काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी काठमाडौं ।। ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार ७११ चालकमाथि कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार […]
ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन माधवकुमार नेपालको चेतावनी अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न अनुरोध राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन आग्रह काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने […]
अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्यो संघीयता खारेज गर्लान् जस्तो देखियो संसद्को काम-कारबाही गतिशील देखिएन काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले अहिलेको नेतृत्वले संघीयता खारेज गर्छन् कि भन्ने डर बढेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानको महिमा गाउनेहरूले संघीयता फ्याँक्ने डर बढेको […]
संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भयो संसदको काम भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ नागरिकको समस्या सुल्झाउने काम सञ्चारकर्मी हुँदा नै धेरै गरें काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताएका छन् । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको […]
वर्षमान पुनको सवाल-जवाफ सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन चुनौती काठमाडौं ।। जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सवाल-जवाफ गरेका छन् । संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा […]
फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा गलत हिंसा सुरु भएको दिन मनाउनु ठिक हैन जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस् काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् । हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर […]
विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गर्न आग्रह काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कतारमार्फत हमाससँग कुरा गरेर नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् । ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको […]