sweet bonanza
July 1, 2026 | बुधबार, असार १८, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

बाँकेमा विस्फोटक पदार्थ विस्फोट
राष्ट्रिय

बाँकेमा विस्फोटक पदार्थ विस्फोट

३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । […]

  • ३ years अगाडि
सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला
समाचार

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

चितवन, ३१ भदौ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ […]

  • ३ years अगाडि
एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै
ब्यानर न्युज

एसिया कप क्रिकेट उपाधिका लागि भारत र श्रीलंका भिड्दै

श्रीलंकाले आज एसिसी एसिया कप क्रिकेट २०२३ को उपाधिका लागि घरेलु मैदानमा भारतको सामना गर्दैछ। कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेका थिए। सुपर फोरको अन्तिम खेलमा […]

  • ३ years अगाडि
पाटन हाइस्कूलले मनायो १०० औं वार्षिकोत्सव
ब्यानर न्युज

पाटन हाइस्कूलले मनायो १०० औं वार्षिकोत्सव

ललितपुर / ललितपुरको पाटनढोका स्थित पाटन हाइस्कूलले १०० औं वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक भव्य समारोहकाबीच १०० औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु […]

  • ३ years अगाडि
सुन चाँदीको भाउ आज पनि बढ्यो
भर्खरै

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको […]

  • ३ years अगाडि
शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा
ब्यानर न्युज

शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

दमक, भदौ ३१ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नुभएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो । केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस […]

  • ३ years अगाडि
गम्भीर अपराधका दोषीलाई उन्मुक्तिको सिफरिसमा राष्ट्रपति कार्यालयले सोध्यो आधार र कारण
ब्यानर न्युज

गम्भीर अपराधका दोषीलाई उन्मुक्तिको सिफरिसमा राष्ट्रपति कार्यालयले सोध्यो आधार र कारण

काठमाडौं । गृह मन्त्रालयले विभिन्न काण्डमा जेल सजाय भोग्नुपर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष गरेको प्रस्ताव फिर्ता भएको छ । गृह मन्त्रालयमै उक्त प्रस्ताव फिर्ता आएको स्रोतले जानकारी दियो । गृह मन्त्रालयले कानूनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानून विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाको […]

  • ३ years अगाडि
तीनकुने हत्याकाण्डमा प्रयोग भएको हतियार प्रहरीले फेला पार्यो
ब्यानर न्युज

तीनकुने हत्याकाण्डमा प्रयोग भएको हतियार प्रहरीले फेला पार्यो

काठमाडौँ। काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले फेला पारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको हो । खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर आक्रमण […]

  • ३ years अगाडि
१३ वर्षीया विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
ब्यानर न्युज

१३ वर्षीया विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ। […]

  • ३ years अगाडि
यसरी बनाउनुस् मीठो खीर
भर्खरै

यसरी बनाउनुस् मीठो खीर

महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने प्रचलन छ । भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने प्रचलन रही आएको छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर […]

  • ३ years अगाडि
पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध
ब्यानर न्युज

पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो। आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला […]

  • ३ years अगाडि
आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प
Uncategorized

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका दोषीलाई सरकारले कानूनी दायरामा नल्याएको भन्दै चिकित्सक संघ आन्दोलित भएको हो । संघले शनिबार विज्ञप्ति जारी गर्दै आइतबार देशभरका अस्पालहरुमा आकस्मिक बाहेक सबै सेवा ठप्प […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid