

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियार प्रहार उपचारका लागि ट्रमा सेन्टरमा लगियो काठमाडौं ।। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ। काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको काठमाडौं […]
आजबाट प्रसूतिमा अनलाइन टिकटको व्यवस्था सुरू अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै सहजताको लागि फार्मेसी काउण्टर समेत थप काठमाडौं।। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र […]
कक्षा १२ को पुरक- परीक्षाको समय तालिका परिवर्तन असोज ६ गते शनिबार ६ र ७ गते आइतबार सञ्चालन हुने भनिएकोमा असोज ९ र १० गते बुधबार हुने भदौ ३१ मै भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने काठमाडौँ।। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले […]
बेबी भिल्ला मन्टेश्वरी स्कुलमा श्रीकृष्ण जन्माष्टमी कृष्णको जन्मदिन धुमधामले मनाइयो भक्तपुर ।। आज हिन्दु धर्म अनुसार भगवान कृष्णको जन्मदिन अर्थात श्रीकृष्ण जन्माष्टमी आज विश्वभर धुमधामले मनाइने गरिन्छ। जस्मा सबै भन्दा बढी बाल कृष्णको भेषभुसामा आ आफ्ना बच्चाहरुलाइ कृष्ण र राधाको भेषभुसामा मातापिताहरुले श्रीङ्गारेर रमाइलो गर्ने या भगवान कृष्ण लाई सम्झिने चलन बढ्दो छ। यस्तै स्कुल […]
नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट बुसानले यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छान्यो यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म कोरियाको बुसानमा आयोजना हुने काठमाडौं ।। सौरभ राई निर्देशित नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ […]
समितिले परराष्ट्रमन्त्री एनपी साउद छलफलमा बोलायो बिहीबार समितिको बैठक बस्दै काठमाडौं ।। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो । […]
नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए काठमाडौं ।। नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे । मंगलबार राजधानीमा सम्पन्न निर्वाचनमा कुल […]
गीत ‘सुन सुन सुन्दरी’ २९ गतेबाट सार्वजनिक हुने रामजी लामिछानेले कोरियोग्राफी र आलोक शुक्लाको छायांकन हिमाल शर्माको प्रस्तुति रहेको यो फिल्ममा जय श्रेष्ठको लगानी आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त […]
लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धामा उत्रिए बुटवल ।। नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ […]
विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरियो कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी काठमाडौं ।। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयकमा सहमति जुटाउन संसदीय उपसमिति गठन भएको छ ।कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । […]
कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनेर मनाउने गरिन्छ कृष्ण जन्माष्टमी पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा काठमाडौं ।। आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । पूजा गर्नका लागि पाटन कृष्ण मन्दिरको दक्षिण र उत्तरतर्फबाट भक्तजनहरु लामबद्ध छन् । […]
अख्तियारको कर्मचारी भन्दै धम्की दिएको आरोपमा प्रहरीले दुई जना पक्राउ पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौं’ भन्दै धम्की ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाबाट ५ दिन हिरासतमा राख्ने जनकपुरधाम ।। अख्तियारको कर्मचारी हौँ भन्दै जनकपुरमा व्यापारीहरुलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-७ […]