

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन ८२ वर्षको उमेरमा शुक्रबार बिहान निधन उनका श्रीमान्, दुई छोरा र दुई छोरी आर्यघाटमा अन्त्येष्टि गरिँदै उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत […]
काठमाडौं ।। काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०÷१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता नेपाली जनताले नै बहिष्कार गरेपछि हलमा बस्नु नपरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु […]
काठमाडौं ।। काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङको गल्छीमा बस दुर्घटना एआर ०६ ई ७०३१ नम्बरको बस जसमा ३० जना यात्रुहरु थिए एआर ०६ ई ७०३१ नम्बरको […]
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका छन् । बालकृष्ण खाँणलाई भेट्न परराष्ट्रमन्त्री एनपी साउद केन्द्रीय कारागार पुगे भयो राजनीतिक विषयमा कुराकानी बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा साउदले खाँणसँग भेटघाट गरेको कारागार प्रशासनले स्रोतले बतायो […]
गोरखा ।। नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या १८० पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना कूटनीतिक सम्बन्ध रहेका मुलुकहरु १८० प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा गरे हस्ताक्षर संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा २२ जुन २०२३ मा आयोजित एक संक्षिप्त समारोहमा संयुक्त […]
झापा।। दिपेश शर्मा ।। नेपालको सच्चा राष्ट्रय भक्त भनेको यो मुलकमा बालेन मात्र रहेछन ….. जब कुरा राष्ट्र र राष्ट्रिय स्वाभिमानको आउछ त्यसमा कुनै कानुन आकृषित हुदैन … यो अपमान हो हो राष्ट्रको .. नेपालको … ईतिहासमा कहिले कसैको अधिनमा नरहेको .. स्वतन्त्र राष्ट्र हो नेपाल ॥॥॥ आज तेहि देशको स्वाभिमानमा आच पुराउने छिमेकी राष्ट्रय […]
लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा विगत १४ महिनामा करिव दुई किलोग्राम ब्राउनसुगर बरामद भएको छ । २०७९ बैशाखदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा भारतबाट नेपाल भित्र्याउन लागेको अबस्थामा १८८६ ग्राम ७७३ मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रतिबन्धित लागूऔषधमा सबैभन्दा बढी ब्राउनसुगरको कारोबार भइरहेको पाइएको छ । त्यसपछि गाँजा रहेको छ […]
काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी गरेका छन् । ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र साना किसान बहुउद्धेश्यीय सहकारी संस्थामा तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी गरेका हुन् । ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी […]
काठमाडौं ।। आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । आईसीसी एकदिवसीय विश्वकप नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य सन्दीपले १० ओभरमा १ मेडन राख्दै ५० रन खर्चिए टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट […]
धनगढी।। सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। दुर्घटनाका छानबिन गर्न समिति गठन सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेश गर्ने दुर्घटनाको कारण भने खुलेको छैन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान […]
तनहुँ । व्यास नगरपालिका–१४ का लेखविक्रम थापा यति बेला सडक खन्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक विपन्नताले गर्दा परिवारको खर्च धान्न निकै असहज भएको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट उहाँले सय दिन बराबरको रोजगारी पाउनुभएको छ। बेरोजगारको सूचीमा सूचीकृत भएपछि थापाले रोजगारी पाउनुभएको हो। त्यस्तै ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास–६ की […]
काठमाडौँ । पाँच वर्ष आलोपालो सरकार चलाउने सहमति गर्दै निर्माण भएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन धर्मराउन थालेको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ। स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्यका लागि त्यहीँबाट कुराकानी थालेको पाइएको छ। जेठ ३० गते उपचारका लागि सिंगापुर प्रस्थान गरेका देउवा […]