

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं ।। सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मुद्दा फिर्ता नलिन अन्तरिम आदेश मुद्दा फिर्ता लिन दिएको निवेदन प्रभावहीन चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए सरकारको निर्णय तत्काल रोक्नुपर्ने माग […]
तम्घास । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज केशीले पालिकाभित्र रहेका लिफटिङ खानेपानी उपभोक्ता समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो । यस्तै, पालिकाभित्र मातृत्व र पितृत्व पहिचान […]
कालीकोट । कालीकोटको राष्कोट नगरपालिकाले बिद्यालय नर्सिङ कार्यक्रम सन्चालन गर्ने भएको छ । नगरको १२ औं सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण बिकासका लागि बिद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । नगरले वडा कार्यलय निर्माण, स्वास्थ्य बीमा लागू गर्ने, कृषि क्षेत्रको बिकासका लागि बृहत् सिंचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ । नगर प्रमुख […]
बैतडी । बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट […]
काठमाडौं ।। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । ०८४ को चुनावबाट नयाँ दलको नेतृत्वमा सरकार बन्ने रास्वपा यसरी अगाडि आएकोमा खुसी लागेको छ : डा. बाबुराम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ […]
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् । चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी पुगे प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, एकीकृत समाजवादीका अध्यक्ष […]
काठमाडौं।। उपभोक्ताहित सरोकारसँग सम्बन्धित संस्थाले नयाँ बजेटमा आयातित तरकारी, फलफूल र खाद्य वस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्न माग गरेका छन् । भ्याट लगाउने नीति खारेज गर्न माग उपभोक्तालाई आर्थिक भार ती संस्थाले उपभोक्तालाई आर्थिक भारपर्ने नीतिको विरोध गर्दै हाल आलुप्याजलगायतका सामानको आयातमा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर […]
काठमाडौं।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ धेरैमा लगानी ९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा […]
काठमाडौं।। सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या भएको पनि उनको गुनासो छ। सभापति चयनका लागि राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या चयनका लागि राजनीतिक पार्टीहरुले निर्णय चाहिने गठबन्धनमा रहेका दलहरुका बीचमा खुलेर छलफल […]
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्द्धपूर्ण रहेको बताएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए । पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्द्धपूर्ण रह्यो नेपाली समाज परिवर्तनका लागि तयार भएको छु मेयर बालेन […]
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा एक पुरुषको श व फेला परेको हो । आज बिहान ६ बजे शव गन्हाएको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर गरेका थिए । शव बाहिर निकालेपछि पहिचान खुल्ने र घटनाको अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् । उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । फिल्म चल्न दिन्नँ बरु जुनसुकै सजाय भोग्न तयार छु म कुनै कानुन र […]