sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप
ब्यानर न्युज

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप

विराटनगर । कोसी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीले प्रदेससभा सचिवालय नजिकै प्रदर्शन सुरु गरेका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । देवकोटा चोकमा भेला भएका आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहरा हानी रोकेको छ । झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् […]

  • ३ years अगाडि
संसदीय सुनुवाइ अनिवार्य हुनुपर्ने
राजनीति विशेष

संसदीय सुनुवाइ अनिवार्य हुनुपर्ने

काठमाडौं । संघीय सांसदहरुले संवैधानिक नियुक्तिपूर्व संसदीय सुनुवाइ अनिवार्य गरिनुपर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै संघीय सांसदहरुले संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ नभए पनि हुन सक्ने अवस्था रहन दिन नहुने बताएका छन् । संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिस भएर संसदीय सुनुवाइ समितिमा प्राप्त भएको […]

  • ३ years अगाडि
‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई
राजनीति विशेष

‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘दमनले कहिले पनि आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ,’ उनले भने,’‘  प्रदेशको नाम सशोधन गरौं।’ पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । […]

  • ३ years अगाडि
वाग्मती सरकारका निर्णय
राजनीति विशेष

वाग्मती सरकारका निर्णय

काठमाडौं । वाग्मती प्रदेशको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ । प्रदेश सरकारको आजको बैठकले पाँच वटा प्रहरी इकाई भवनको निर्माणका लागि ६ करोड १५ लाख ५६ हजार अख्तियारी दिने निर्णय गरेको छ । बैठकले स्थानीय विपद् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राकृतिक […]

  • ३ years अगाडि
कोशी प्रदेशको नाम संसोधनको माग गर्दै
कोशी प्रदेश

कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

विराटनगर । पहिचान पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएको पाइएको छ । कोशी प्रदेशको नाम संसोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्नका लागि पुगेका प्रदर्शनकारीसँग एलभी लेखिएको कालो रङको हेलमेट लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए । ‘एलभी’ संघीय […]

  • ३ years अगाडि
मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन
अन्तर्राष्ट्रिय

मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार (मे २८)मा त्यहाँको संघीय राजधानी नयाँदिल्लीमा नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । भारतको केन्द्रीय प्रशासनिक क्षेत्रको पुनर्निर्माण गर्ने महत्त्वाकांक्षी परियोजना ‘सेन्ट्रल भिस्टा’को एक हिस्सा रहेको नयाँ संसद् भवन टाटा समूहको कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले दुई वर्षको अवधिमा निर्माण गरेको हो । नयाँ संसद् भवनको उद्घाटन गर्दै भारतीय […]

  • ३ years अगाडि
बन्दी जीवन बिताइरहेकालाई कैद मिनाहा हुने
ब्यानर न्युज

बन्दी जीवन बिताइरहेकालाई कैद मिनाहा हुने

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । […]

  • ३ years अगाडि
बैठक जारी
ब्यानर न्युज

बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजायँ माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजायँ माफ हुने संवैधानिक व्यवस्था छ ।सरकारले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजायँ माफ गर्ने […]

  • ३ years अगाडि
सुदन किराती : घुसको बिषयमा पापीहरू बौलाउन थाले
ब्यानर न्युज

सुदन किराती : घुसको बिषयमा पापीहरू बौलाउन थाले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५०० को कात्रो र पाँच फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन ।“

  • ३ years अगाडि
कोसी प्रदेशबाट २४ प्रदर्शनकारी पक्राउ
ब्यानर न्युज

कोसी प्रदेशबाट २४ प्रदर्शनकारी पक्राउ

विराटनगर ।। कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’का २४ कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो ।देवकोटाचोकमा प्रदर्शनको तयारी गरिरहँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा भवन घेराउ गर्ने उद्देश्यले उनीहरू त्यहाँ भेला भएका थिए । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, […]

  • ३ years अगाडि
कोसी प्रदेशमा निषेधाज्ञा
ब्यानर न्युज

कोसी प्रदेशमा निषेधाज्ञा

विराटनगर ।। कोसी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहिचानवादीको आन्दोलनका कारण […]

  • ३ years अगाडि
मेचीनगरको होटल व्यवसायी संघमा श्रेष्ठ निर्वाचित
भर्खरै

मेचीनगरको होटल व्यवसायी संघमा श्रेष्ठ निर्वाचित

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा पुन सुरेश कुमार श्रेष्ठ (गोपाल) निर्वाचित भएका छन्। आज काँकरभिट्टा खानेपानीको सभाहलमा भएकाे होटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरकाे प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, सचिवमा विमला तामाङ , महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ,  र काेषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्। […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid