sweet bonanza
June 17, 2026 | बुधबार, असार ४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका

१२५९६

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

सन्दीप रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति
ब्यानर न्युज

सन्दीप रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद पाएको हो। प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान हवाईजहाजबाट काठमाडौँ ल्याइएको हो। पूर्वमन्त्री […]

  • ३ years अगाडि
विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस् : विश्व हिन्दु महासंघ
समाचार

विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस् : विश्व हिन्दु महासंघ

काठमाडौं । विश्व हिन्दु महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ। विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानून विपरित भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव […]

  • ३ years अगाडि
कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा
मधेस प्रदेश

कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा

सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित एक स्थानीय तहका कार्यालय प्रमुख हाजिरी भएकै दिन सरुवा पाएका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिकामा हाजिर भएकै दिन एकजना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी […]

  • ३ years अगाडि
पक्राउको माग गर्दै,राजमार्ग बन्द
समाचार

पक्राउको माग गर्दै,राजमार्ग बन्द

चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउको माग राख्दै व्यवसायीहरूले प्रदर्शन गरेर राजमार्ग बन्द गरेका छन् । उद्योग बाणिज्य संघ चितवन, उद्योग संघ, चेम्बर अफ कमर्शले घटनामा किटानी जाहेरी दिएका अनमोल फिड्सका सञ्चालक प्रदिप रूङ्गटा र कम्पनीका चार्टर अकाउन्ट जीवन रावललाई पक्राउ गर्न माग राखेर प्रदर्शन गरेका हुन् […]

  • ३ years अगाडि
उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई अख्तियारको क्लिनचिट
समाचार

उपत्यका प्रहरी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई अख्तियारको क्लिनचिट

  काठमाडाैं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सफाइ दिएको छ । हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अहिले अख्तियारले प्रहरी प्रधान कार्यालयलाई प्रारम्भिक छानबिन सम्पन्न भएको भन्दै उजुरी तामेलीमा राखिएको […]

  • ३ years अगाडि
हवाई उडान प्रभावित
समाचार

हवाई उडान प्रभावित

काठमाडौं। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ ।अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै […]

  • ३ years अगाडि
महानिरीक्षक कुँवरद्वारा प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्‍घाटन
ब्यानर न्युज

महानिरीक्षक कुँवरद्वारा प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्‍घाटन

रूपन्देही ।  प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय उद्घाटन गरेका छन्। उनले बिहीबार आयोजित एक कार्यक्रमबीच प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको संयुक्त उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान […]

  • ३ years अगाडि
नक्कली भुटानीलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा
ब्यानर न्युज

नक्कली भुटानीलाई पनि कारबाही गर्नुपर्छ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्न तयार भएर रकम बुझाउने नेपाली नागरिकमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् । नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशंकामा प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले यस्तो अभिव्यक्ति दिएका […]

  • ३ years अगाडि
माधव नेपाल : सरकारमा रविलाई ल्याउँदा राम्रो हुन्छ
ब्यानर न्युज

माधव नेपाल : सरकारमा रविलाई ल्याउँदा राम्रो हुन्छ

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा उनले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव आफूले दिएको सुनाए । “हामीले त ल्याउनुपर्छ भनेका छौँ । शेरबहादुरजी र प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु,” उनले भने । […]

  • ३ years अगाडि
इमाको गुम्ने भयो फ्रेन्च ओपन र विम्बल्डन
अन्तर्राष्ट्रिय

इमाको गुम्ने भयो फ्रेन्च ओपन र विम्बल्डन

काठमाडौं । बेलायतकी इमा राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी छन् । नाडी र कुर्कुच्चाको शल्यक्रिया गरेका कारण पूर्वयूएस ओपन च्याम्पियन राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी हुन् । राडुकानुले बुधबार साँझ समाजिक सञ्जालमा फाटो राखेर भनेकी छन्, “विगत १० महिनादेखि मेरा दुवै हातका हड्डीमा चोट दोहोरिरहेको थियो । अहिले सुरक्षित भएको छ […]

  • ३ years अगाडि
पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री
मधेस प्रदेश

पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री यादवले मधेश प्रदेशका पत्रकारको हक, हित, संरक्षण र पेसागत दक्षताका लागि मधेश […]

  • ३ years अगाडि
एक डाक्टरको भरमा अस्पताल
कर्णाली प्रदेश

एक डाक्टरको भरमा अस्पताल

जाजरकोट । चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य […]

  • ३ years अगाडि
casino giriş
casino bet giriş
casino giriş
online pokies payid