January 17, 2025 | शुक्रबार, माघ ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल
ब्यानर न्युज

प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए । भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा […]

  • २ years अगाडि
रास्वपाले सांसद बनाउने निर्णय नगरेपछी मेघ आले असन्तुष्ट
राजनीति विशेष

रास्वपाले सांसद बनाउने निर्णय नगरेपछी मेघ आले असन्तुष्ट

ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले उक्त पार्टीभित्र असन्तुष्टि देखिएको छ। निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा ढाकापछि दोस्रो नम्बरमा आफ्नो नाम रहेका कारण आफू सांसद बन्नुपर्ने भन्दै केन्द्रीय सदस्य मेघ आले असन्तुष्ट बनेका हुन्। आलेले आफ्नो असन्तुष्टि भए पनि यसलाई मुद्दाका रूपमा अघि नबढाउने बताए। ‘पार्टीभित्रै संघर्ष […]

  • २ years अगाडि
ट्रेलरमा चलचित्र कैदीको पत्र
मनोरञ्जन

ट्रेलरमा चलचित्र कैदीको पत्र

काठमाडौं । आगामी १५ वैशाखबाट रिलिज हुने भनिएको चलचित्र ‘कैदीको पत्र’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । साहित्यकार ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो । २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा एक युवक, उसको ’round सबन्धित हुने व्यक्ति र प्रेम सम्बन्धमा […]

  • २ years अगाडि
धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन
ब्यानर न्युज

धितोपत्र बोर्डले माग्यो स्टक एक्सचेञ्ज लाइसेन्सको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० […]

  • २ years अगाडि
सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना
Uncategorized

सुर्तीजन्य पदार्थको सेवन निषेध अभियान सफल बनाउन प्रभातफेरी आयोजना

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ। महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमापछि शहीद रङ्गशालामा पुगेर समापन भएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै महानगरका कार्यवाहक मेयर काजीबहादुर […]

  • २ years अगाडि
चीनलाई एक लाख बाँदर बेच्ने श्रीलङ्काको तयारी
अन्तर्राष्ट्रिय

चीनलाई एक लाख बाँदर बेच्ने श्रीलङ्काको तयारी

काठमाडौं ।आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन्। लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ। श्रीलङ्काले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ। देश स्वतन्त्र […]

  • २ years अगाडि
भारतमा ७ महिनापछि एकैदिन भेटिए १० हजारभन्दा बढी सङ्क्रमित
अन्तर्राष्ट्रिय

भारतमा ७ महिनापछि एकैदिन भेटिए १० हजारभन्दा बढी सङ्क्रमित

एजेन्सी ।  भारतमा ७ महिना २० दिनपछि १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो । सोमबार ५ हजार ६७६ सङ्क्रमित […]

  • २ years अगाडि
उद्योग वाणिज्य महासंघको नेतृत्व चुन्न पुनः निर्वाचन हुने
ब्यानर न्युज

उद्योग वाणिज्य महासंघको नेतृत्व चुन्न पुनः निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत […]

  • २ years अगाडि
ओशो महोत्सव नयाँ वर्षमा
धर्म/दर्शन

ओशो महोत्सव नयाँ वर्षमा

काठमाडौं ।  मानिसलाई तनावमुक्त बनाउन ओशो तपोवनको प्रस्तुति र ओम नेपाल मिडियाको आयोजनामा ओशो महोत्सव हुने भएको छ। कार्यक्रमका प्रमुख संयोजक भवन भट्टका अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव हुने भएको हो। महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, […]

  • २ years अगाडि
प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया
Uncategorized

प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ । बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे । प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले […]

  • २ years अगाडि
रवि लामिछानेको चेतावनी, निकिताविरुद्धको पोष्ट नहटाए कानूनी प्रक्रियामा जान्छु
समाचार

रवि लामिछानेको चेतावनी, निकिताविरुद्धको पोष्ट नहटाए कानूनी प्रक्रियामा जान्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेलबारे नकारात्मक प्रचार भएको भन्दै  आक्रोश पोखेका छन्। गएराति सामाजिक सञ्जालमा उनले पत्नी निकिताबारेको प्रतिक्रियाप्रति आक्रोश पोखेका हुन्। ‘एक आफैँमा योग्य , सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्’, लामिछानेले लेखेका छन्, ‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको […]

  • २ years अगाडि
डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी
ब्यानर न्युज

डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी

काठमाडौं । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् । उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् । ३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । […]

  • २ years अगाडि