काठमाडौं । नेपाली फिल्म बजार (बक्स अफिस)को आकार एक अर्ब ६४ करोड २३ लाख रुपैयाँ (१२ मिलियन अमेरिकी डलर) पुगेको छ । सञ्चार मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २०७९ सालमा प्रदर्शन भएका कुल १३२ फिल्मको ग्रस कलेक्सनको आधारमा बक्स अफिसको आकार तय भएको हो । यस वर्ष प्रदर्शनमा आएका ४६ नेपाली र बाँकी विदेशी […]
काठमाडौँ । पटक-पटक वार्ता भइरहँदा पनि सरकारले आफ्ना माग सम्बोधन गर्न आलटाल गरिरहेको मिटरब्याज पीडितले गुनासो गरेका छन्। सरकारले वार्तामा बोलाएर हरेक मन्त्रालय र सम्बन्धित निकाय धाउन लगाएर आफ्ना ५ बुँदे माग पूरा गरिदिन आलटाल गरेको उनीहरूको आरोप छ। लामो समयदेखि आन्दोलनरत आफूहरूलाई वार्तामा ल्याएर समस्या समाधान गरिने भनिए पनि यसको उचित सम्बोधन नभएको भन्दै […]
काठमाडौं । बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् । नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत […]
काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् । वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ […]
जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई बांधेर निर्घात कुटपिट गरे र पछि […]
म्यानमार । म्यानमारको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ । सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो । सागिङ क्षेत्रको […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्। बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्। अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताएका छन्। उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले एमालेसँगको […]
कब्जियतका कारण, दाँतले जिब्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिब्रोमा आउन सक्छ । मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् । यसको घरेलु उपचार सम्भव छ । लिकोरिस वा मुलेठी मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । […]
काठमाडौं । निर्माता दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् । बोर्डसँग यसरी चलचित्र निर्माताहरूको व्यक्तिगत आम्दानी मिडियामा वितरण गर्ने अधिकार नभएको उनको तर्क छ । विकास बोर्डले बक्स अफिसको तथ्यांकलाई आधार मान्दै हिजो २०७९ सालमा प्रदर्शित सबै चलचित्रहरूको ग्रस आम्दानीको सूची सार्वजनिक गरेको थियो । बोर्डको सो […]
युक्रेन युद्धबारे सार्वजनिक भएका दस्तावेजले युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता युक्रेन पठाएको छ । त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा पठाएका छन् । दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे भने […]
काठमाडौं । कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा आलोपालो सरकारको नेतृत्व लिने विषय सार्वजनिक भएपनि यसलाई नेताहरुले औपचारिक रुपमा स्वीकार गरिसकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँचै वर्ष जाने दाबी समेत गर्न छाडेका छैनन् । यहि परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने संकेत गर्दै आलोपालोको विषय उप्काएका छन् । सत्ता गठबन्धनभित्रको […]
काठमाडौं साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। मच्छिन्द्रको प्रभावशाली जितमा ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक–एक गोल थपे। खुमलटारका मेसुके […]