काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार संसदबाट विश्वासको मत लिने छन् । यस अघि अभूतपूर्व विश्वासको मत पाएका प्रचण्डले तेश्रो कार्यकालको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आइपरेकाले सोमबार पुनः उनले विश्वासको मत लिन लागेका हुन् । सोमबार प्रचण्डलाई क–कसले दिँदैछ त विश्वासको मत रु कति विश्वासको मत पाउँलान् प्रचण्डले रु पुष […]
चितवन । चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् । आज आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् । चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत […]
जनकपुरधाम । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो । घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरु छाडेर भागेका थिए । गाँजा बरामद गरी […]
दुहवी । सुनसरीको दुहवी नगरपालिका २ तुथाहामा रहेको प्रिमियर स्टिल उद्योगको तेल ट्यांकीमा आगलागी भएको छ । आज बिहान ११ः ३०बजे देखी लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन ८ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । दुहबी,इटहरी, धरान, इनरुवा, सुन्दरहरैँचा लगायतका पालिकाका दमकलहरुले निरन्तर आगो निभाउने प्रयास गरिरहेका […]
विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ। हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ। प्याज सेवनका फाइदा अनगिन्ती छन्। समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ। प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो। प्याजमा केलिसिन र राइबो […]
दैलेखको गुँरास गाउँपालिका-८ ले बालविवाह रोक्न भन्दै गत १२ फागुनमा वडा समितिको बैठकबाट विवाह पूर्व अनिवार्य अनुमति लिनुपर्ने निर्णय गर्यो । उक्त बैठकको निर्णयानुसार विवाह पूर्व अनुमति नलिए वडाले विवाह दर्ता नगर्ने मात्रै होइन वडाबाट प्रदान गरिने सेवाबाट बञ्चित गराइने चेतावनीसमेत दिइएको छ । ‘३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो । नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त भए । कटवाललाई एन्फाले चार दिन पहिले नै नियुक्ति दिएको थियो । तर, एन्फाले बाहिर जानकारी भने १ गते मात्र गरायो । त्यसपछि उनी राष्ट्रिय टोलीको […]
काठमाडौँ । सिंहदरबार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक ९एसपी० राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। खासगरी सिंहदरबार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो। गृह मन्त्रालयका प्रवक्ता […]
उच्च रक्तचाप हुनुका पछाडि केही कारण छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार मानिन्छ खानपानलाई पनि । धेरै मात्रामा नुन, बोसोयुक्त, मैदाजन्य, प्याकेटबन्द वा फास्टफुड खानेकुराले उच्च रक्तचापको जोखिम बढाउँछ । उच्च रक्तचापको समस्या भएका व्यक्तिदे नुन तथा धेरै नुन प्रयोग भएका खानेकुरा एकदमै कम खानुपर्छ […]
विराटनगर। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन ः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र […]
विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् । प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ पुगेका उनीहरुले चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । रोड […]
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् । आज कारोबारमा होटल […]