काठमाडौं ।। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नागरिकका गुनासाको सम्बोधन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । गृहमन्त्रालयबाट प्रजिअको जिम्मेवारी सम्हाल्न झापा आउनु भएको उहाँले आज आफ्नै कार्यालयमा पत्रकारहरुसँग अन्तरक्रियात्मक भेटघाट गर्नुभयो । ‘आम नागरिकका गुनासोलाई सम्बोधन गर्नेछु,’ उहाँले भन्नुभयो–‘गुड गभर्नेन्स हाम्रो प्राथमिकता हो ।’ पत्रकारहरुका लागि सूचना प्रवाहलाई अझ सहज बनाउने र […]
इनरुवा ।। सुनसरी जिल्ला बर्जु गा.पा ५ स्थितमा ईप्रका साहेबगंज बाट खटिएको टोलीले भारत बाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै माछा बरामत गरेको छ । अन्दाजी नेपाली मुल्य पैतालीस हजार पर्ने जिउदो मुङ्ग्री माछा वरामत गरी नष्ट गरिएको छ । अन्दाज ९० के.जी. र जलकपुर अन्दाज ३० के.जी. माछा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय साहेबगंजले […]
गणेशकुमार यादव इनरुवा। सुनसरीको इनरुवामा शहिदको शालिकमा माल्या अर्पण तथा फलफुल बितरण गरि शहिद दिवस मनाएको छ । सोमबार इनरुवा नगरपालिका मेयर केदार भण्डारी तथा उप मेयरबिनिता मेहता लगायतकाले इनरुवा(४ स्थित रहेको सहिद गेटमा रहेका शहिदको सालिकमा माल्य अर्पण तथा जिल्ला अस्पताल इनरुवामा उपचारत बिरामिहरुलाई फलफुल बितरण गरि उक्त दिवस मनाएको हो । माघ १६ […]
इलाम, माघ १६ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर समवेदना व्यक्त गर्नु भएको छ । १३ दिने कार्य भइरहेको सुर्योदय नगरपालिका वडा नं। ११ केराबारीस्थीत आचार्यको मुल घरमा पुगेर शर्माले परिवारजनलाई समवेदना व्यक्त गर्नु भएको हो । ‘वहाँले उठाएको बिषयप्रति गम्भिर छौं,’ परिवारजनसंग शर्माले भन्नुभयो, ‘तपाइहरुको साथमा […]
झापा । झापामा १० दिनअघि अपहरणमा परेका एक युवकको प्रहरीले उद्धार गरेको छ । बिर्तामोड– ३ भगवान चोक निवासी कमल बस्नेतका छोरा २१ वर्षीय राजीव बस्नेतलाई प्रहरीले अपहरणकारीको पन्जाबाट शनिबार साँझ मुक्त गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । उनलाई पूर्वपश्चिम राजमार्गको देउनिया पुलनजिक फेला पारिएको डीएसपी कुँवरले बताए । राजीव गत […]
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष मंगलबार ज्ञापनपत्र बुझाउँदै छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आज मंगलबार बिहान ९ बजे मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेकाे हाे। समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले हाल देशमा परेकाे चरम आर्थिक संकट, बैंकको ब्याजदरमा असमान वृद्धी […]
पाल्पामा चितुवाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउपालिका-२ दिगमा रहेको सोमान सिंह खत्रीको घरमा चितुवा बाघको छाला लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । ईलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षक सहितको प्रहरी गस्ती आज (सोमबार) दिउँसो खत्रीको घरबाट चितुवाको छाला फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता […]
पोखराका मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप […]
जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर-६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् । महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार […]
काठमाडौं। परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकाबाट हुने भएको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन्। उनको श्रीलंका भमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्विकृत गरेको छ। मंगलबारदेखि कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले […]
काठमाडौं १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा आज माघ १६ गते सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा […]