January 6, 2025 | सोमवार, पुस २२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

१८ हजार मत गणना हुन बाँकी हुँदा शर्मालाई ११ हजारको अग्रता
ब्यानर न्युज

१८ हजार मत गणना हुन बाँकी हुँदा शर्मालाई ११ हजारको अग्रता

  मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् । गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् । तेस्रो […]

  • २ years अगाडि
काठमाडौं-२ : सोविताको अविचल अग्रता
ब्यानर न्युज

काठमाडौं-२ : सोविताको अविचल अग्रता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो । राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन । काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय […]

  • २ years अगाडि
ओली १० हजार मतले अगाडी
ब्यानर न्युज

ओली १० हजार मतले अगाडी

झापा, ६ मंसीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतान्तर बढाउदै लगेका छन् । उनी १० हजार अन्तरमा अगाडी छन् । ओलीले २३ हजार २ सय २८ मत ल्याएका छन् । उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले १३ हजार १ सय २७ मत सहित पछ्याउदै छन् । निर्वाचन क्षेत्रकोको तल्लो क्षेत्रको गणनामा उनी अघि देखिएका हुन् । […]

  • २ years अगाडि
काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित
ब्यानर न्युज

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

  • २ years अगाडि
झापाकाे क्षेत्र नं. ३ सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै
ब्यानर न्युज

झापाकाे क्षेत्र नं. ३ सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै गएका छन्। सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन्। जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणाम अनुसार २४ हजार १०९ मतपत्र गणना हुँदा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन्। कांग्रेस नेता सिटौलाले भने ९ हजार […]

  • २ years अगाडि
झापा १ शर्माले मारे छलाङ  :  अग्रता ९ हजार नाघ्याे
ब्यानर न्युज

झापा १ शर्माले मारे छलाङ : अग्रता ९ हजार नाघ्याे

  मेचीनगर, मंसिर ६ । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माकाे अग्रता ९ हजार भन्दा बढी भएकाे छ । अहिलेसम्म ४६ हजार ५ सय ६६ मतगणना सकिएकाे छ । अहिलेसम्मकाे गणनामा काँग्रेसका उम्मेद्वार शर्माले २३ हजार ३ सय ८५ मत ल्याउदा एमालेका अग्नी खरेलले १४ हजार ४५ मत ल्याउनु भएकाे छ । […]

  • २ years अगाडि
शर्माले मारे छलाङ ८ हजार ३ सय ३३ मतले अगाडि
ब्यानर न्युज

शर्माले मारे छलाङ ८ हजार ३ सय ३३ मतले अगाडि

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नी खरेलबीचको मत अन्तर ८ हजार नाघेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अहिलेसम्म ४३ हजार ८४२ मत गणना हुँदा शर्माले २१ हजार ७२८ तथा खरेलले १३ हजार ३९५ मत प्राप्त गरेका छन् । शर्माको मत खरेलले […]

  • २ years अगाडि
श्यामबिरलाई पछि पार्दै सविना
ब्यानर न्युज

श्यामबिरलाई पछि पार्दै सविना

झापा १ को जारी मतगणनामा प्रदेशसभा ख तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पार्नुभएको छ । १२ हजार ३सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ७सय २० मत प्राप्त गर्नुभएको छ । लिम्बु ४हजार ७सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यो क्षेत्रमा जम्मा  ३२ हजार ८ सय २५ […]

  • २ years अगाडि
चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै
ब्यानर न्युज

चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै

चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान ४ बजेसम्म आइपुग्दा प्रतिस्पर्धा कसिलो हुँदै गएको छ। यहाँ पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरूले आपसी मतान्तर घटाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १९३३ मत ल्याएका छन् भने […]

  • २ years अगाडि
झापा १ मा विश्वप्रकाशको ५ हजार बढिको अग्रता
ब्यानर न्युज

झापा १ मा विश्वप्रकाशको ५ हजार बढिको अग्रता

६,मंसिर मेचीनगर । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माकाे अग्रता बढ्दै गएकाे छ । अहिले बिहान १० बजेसम्म २७ हजार ४ सय ८ मत गणना भईसक्दा शर्माले नेकपा एमालेका उम्मेद्वार अग्नि खरेललाई ५ हजार भन्दा बढीकाे फराकिलाे मतान्तरले अग्रता लिनु भएकाे छ । खरेललाई ५ हजार २ सय १ मतले पछि पार्दै […]

  • २ years अगाडि
७४५७ मतले गगन थापा विजयी
ब्यानर न्युज

७४५७ मतले गगन थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ७४५७ मतले विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार राजन भट्टराईलाई पराजित गरेका हुन् । थापाले २१ हजार २९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।  

  • २ years अगाडि
झापा १ मा शर्मालाई प्रारम्भिक अग्रता
ब्यानर न्युज

झापा १ मा शर्मालाई प्रारम्भिक अग्रता

झापा निर्वाचन क्षेत्र १ मा गठबन्धन उम्मेद्वार विश्वप्रकाश शर्माको प्रारम्भिकअग्रता देखिएको छ । ३६२९ मत गन्दा कांग्रेस महामन्त्रीसमेत रहेका शर्मा १७ सय ७६ मत सहित अघिदेखिएका हुन् । उनका प्रतिस्पर्धी एमाले उम्मेद्वार अग्नि खरेलले ११ सय ४७ मत  प्राप्त गरेका छन्। शर्मा र खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने प्रारम्भिक नतिजामा शर्मा६ सय बढी मतले अघि देखिन्छन् । त्यस्तै प्रारम्भिक मत गणनामा राष्टृय स्वतन्त्र पार्टीका  ओम राज भण्डारीले ३ सय५४ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

  • २ years अगाडि