January 12, 2025 | आइतवार, पुस २८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

‘बालविवाहको कुरै नगरौँ’
मधेस प्रदेश

‘बालविवाहको कुरै नगरौँ’

महोत्तरी । ‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ। जलेश्वर नगरपालिकाको सहयोगमा राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालले नगरको खैरा चोक, महेन्द्र चोक, लक्ष्मीचण्डी मुरारका मावि, पासवान टोललगायतका आधा दर्जनभन्दा बढी ठाउँमा बालविवाह न्यूनीकरणमा टेवा पुग्ने उद्देश्यसहित सडक नाटक […]

  • २ years अगाडि
अब स्थानीय तहबाटै श्रम स्वीकृति
गण्डकी प्रदेश

अब स्थानीय तहबाटै श्रम स्वीकृति

म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा थालिएको छ । अन्नपूर्ण, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका […]

  • २ years अगाडि
१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल
Uncategorized

१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरको नाममा १५ दिने सूचना जारी गरेको छ । उक्त एयरले वायुयान चालक प्रशिक्षण संस्था सञ्चालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिइ ह्याङ्गर बनाएको र सो ह्याङ्गरमा तीन थान वायुयानहरु र अन्य सामानहरू रहेकाले हटाउन १५ दिने सूचना जारी भएको हो । विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने क्रममा […]

  • २ years अगाडि
कामका आधारमा कर्मचारीको मूल्यांकन हुनेछ : अर्थमन्त्री डा. महत
कोशी प्रदेश

कामका आधारमा कर्मचारीको मूल्यांकन हुनेछ : अर्थमन्त्री डा. महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन् । विहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम […]

  • २ years अगाडि
नैनसिंह महर : नीति अधिवेशन बोलाएर समीक्षा गर्न ढिला नगरौं
ब्यानर न्युज

नैनसिंह महर : नीति अधिवेशन बोलाएर समीक्षा गर्न ढिला नगरौं

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन्। राजधानीको नयाँबानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताए। ‘बदलिँदो राजनीतिक परिदृश्यको समीक्षा गर्दै हामीले आगामी नीति कसरी अवलम्बन गर्ने भन्ने विषयमा नीति […]

  • २ years अगाडि
नेप्से परिसूचक सामान्य अंकले बढ्यो
स्टक

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.९४ अंकले बढेर १८९२.९४ विन्‍दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले बढेको छ। आज यो समयमा ९ कम्पनीको २ हजार ७०४ कित्ता सेयर ५ लाख ९८ हजार २८० रुपैयाँमा खरिदबिक्री भयो। प्री ओपन सेसनमा ५ कम्पनीको मूल्य बढ्दा दुईको घट्यो । बाँकी २ […]

  • २ years अगाडि
महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास
मधेस प्रदेश

महोत्तरीमा ससुराली गएका ज्वाइँको हत्या प्रयास

 जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा […]

  • २ years अगाडि
७० वर्षीय वृद्ध बलात्कार आरोपमा भए पक्राउ
Uncategorized

७० वर्षीय वृद्ध बलात्कार आरोपमा भए पक्राउ

बैशाख : बैतडीमा अपाङ्गता(बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। ‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थियो,त्यसपछि हामीले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पीडित […]

  • २ years अगाडि
ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते
कोशी प्रदेश

ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते

फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष […]

  • २ years अगाडि
१६ औं ओभरमा चौथो विकेट, कप्तान रोहित आउट
खेलकुद

१६ औं ओभरमा चौथो विकेट, कप्तान रोहित आउट

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा बिहीबार कतारविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले १६ औं ओभरमा चौथो विकेट गुमाएको छ। चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहित पौडेल ३७ बलमा २७ रन जोडेर पभिलियन फर्केका छन्। त्रिवि क्रिकेट मैदानमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टिम क्रिजमा उत्रिएको थियो। दोस्रो ओभरमा […]

  • २ years अगाडि
गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचार

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड-९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए […]

  • २ years अगाडि
शेखर कोइराला : विरोध गरौँ , अयोग्य लडाकुको नाममा पैसा बाँड्न स्वीकार्य हुँदैन
ब्यानर न्युज

शेखर कोइराला : विरोध गरौँ , अयोग्य लडाकुको नाममा पैसा बाँड्न स्वीकार्य हुँदैन

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने र रोक्नुपर्नेमा जोड दिएका छन् । उनीहरूलाई रकम नभई रोजगारी दिनुपर्ने डा. कोइरालाले उल्लेख गरेका छन् । काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका […]

  • २ years अगाडि