July 13, 2025 | आइतवार, असार ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अन्तर्राष्ट्रिय

शाहरुखको ‘डंकी’ टिजर सार्वजनिक

शाहरुखको ‘डंकी’ टिजर सार्वजनिक

बलिउड सिनेमा ‘डंकी’को टिजर सार्वजनिक  यो सिनेमामा शाहरुखको हार्डी भूमिका कमेडी ड्रामा ‘डंकी’ राजकुमार हिरानीको निर्देशन काठमाडौं ।। शाहरुख खानको अभिनय रहेको बलिउड सिनेमा ‘डंकी’को टिजर सार्वजनिक भएको छ । शाहरुखको ५८ औं जन्मदिनको अवसर पारेर ‘डंकी’को टिजर सार्वजनिक गरिएको हो । शाहरुख यो सिनेमामा हार्डीको भूमिकामा छन् । टिजरमा एक्सन र कमेडी सिन समेटिएका छन् […]

  • २ years अगाडि
बन्धकका निम्ति युद्ध रोक्न बाइडेनको आग्रह

बन्धकका निम्ति युद्ध रोक्न बाइडेनको आग्रह

बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको मृत्यु विदेशी राहदानी बोकेका ३३५ र ७६ जना गाजाका घाइते नागरिक इजिप्ट पुगे काठमाडौं ।। अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह गरेका छन् । बाइडेनले युद्धविरामको आह्वान […]

  • २ years अगाडि
२३ लाखलाई बचाउन गाजामा जान लागेका ट्रक रोकिए

२३ लाखलाई बचाउन गाजामा जान लागेका ट्रक रोकिए

तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित २३ लाख प्यालेस्टाइनीहरूका लागि सहायता सामग्री रोकियो काठमाडौं ।। तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूका लागि सहायता सामग्री पठाइएका ट्रक इजिप्टमा रोकिएका छन् । गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा रोकिएका हुन् । गाजा […]

  • २ years अगाडि
इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ । हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर […]

  • २ years अगाडि
गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा विस्फोट, ५० जनाको मृत्यु

एजेन्सी : उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ। इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ। यद्यपि यो विस्फोटबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन। विस्फोटस्थलको भग्नावशेषबाट कम्तीमा ५० शव […]

  • २ years अगाडि
गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

गाजाको शरणार्थी क्याम्पमा विष्फोट, ५० को मृत्यु

उत्तरी गाजाको जबालिया शरणार्थी क्याम्पमा भएको विष्फोटमा ५० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमास शासित स्वास्थ्य मन्त्रालय तथा नजिकैको इन्डोनेसियन अस्पतालका अनुसार विष्फोटमा थुप्रै मानिस घाइते पनि भएका छन्। समाचार एजेन्सीहरुले घटनास्थलका हृदयविदारक तस्बिर तथा भिडियोहरु सार्वजनिक गरेका छन्, जसमा मानिसहरु भग्नावशेषमा आफन्तजन खोजिरहेका देखिन्छन्। यो विष्फोट इजरायली हवाई हमलाका कारण भएको हमासको भनाइ […]

  • २ years अगाडि
बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्षसहित पाँच पक्राउ

बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्षसहित पाँच पक्राउ

खोटाङ । बचतकर्ताको रकम घोटला गरेको भन्दै खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका ४ हजार ५०० भन्दा धेरै बचतकर्ताको रकम घोटला प्रकरणमा सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीसहित तीन जना यसअघि नै पक्राउ परिसकेका छन् । प्रहरीले सो प्रकरणमा उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, […]

  • २ years अगाडि
इजरायलको दाबी, हमासको हवाई आक्रमणको कमान्डर मारिए

इजरायलको दाबी, हमासको हवाई आक्रमणको कमान्डर मारिए

इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ । हमासका वायु सेना प्रमुख असिमले गएको अक्टोबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएको इजरायलको दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएको छ । इजरायली […]

  • २ years अगाडि
गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा

गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा

इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ । स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ । सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा […]

  • २ years अगाडि
नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

नेपालसहित विश्वका १२० राष्ट्र इजरायल-हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा भने इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ रहे। तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य […]

  • २ years अगाडि
कतारमा आठ भारतीय नागरिकलाई सुनाइयो मृत्युदण्डको सजाय

कतारमा आठ भारतीय नागरिकलाई सुनाइयो मृत्युदण्डको सजाय

काठमाडौं– कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ। समाचारअनुसार जासुसी आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन्। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा नयाँ दिल्लीले कतारी अधिकारीसँग निर्णय लिने र बन्दीलाई सबै कन्सुलर र कानूनी सहयोग विस्तार जारी राख्ने बताएको छ। ‘कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ […]

  • २ years अगाडि
भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा भोलि (कात्तिक ११ गते शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार […]

  • २ years अगाडि

लोकप्रिय