जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस संघीयताको पक्षमा किन नबोलेको भन्दै गुनासो व्यक्त काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् ।ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय […]
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदै करिब २८ हजार संख्यामा उपस्थित हुने गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिइयो काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ […]
संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्छ सरकारले जिम्मेवारी अनुसार काम गर्नैपर्छ अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ काठमाडौं ।। भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो काम गर्नुपर्ने बताएका हुन् । अन्तर सरकारबीच समन्वय नभएको […]
उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन सबै लाग्नुपर्छ तीनै तहका सरकारबीच समन्वय र सहकार्यहुनुपर्छ संघीय सरकारले केही कानुनी अड्चनहरु फुकाइदिनुपर्छ काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १५ औं वार्षिक उत्सवलाई सोमबार सम्बोधन गर्दै उनले तीनै तहका सरकारबीच […]
संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुने नयाँ विमान खरिद प्रक्रिया र निगमबारे बैठकमा छलफल गरिने काठमाडौं ।। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण […]
भोलि सोमबार शोक मनाउने निर्णय राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय काठमाडौं ।। सरकारले कुवेतका अमिरको निधनमा भोलि सोमबार शोक मनाउने निर्णय गरेको छ ।कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको सम्मानमा भोलि २ पुसमा शोक मनाउने र देशभरका […]
मन्त्री फेरबदलको सम्भावना तत्काल छैन मन्त्री हेरफेरबारे कुनै छलफल नै भएको छैन मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न आग्रह काठमाडौँ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् । ‘जिम्मेवारी हेरफेर, […]
नेपालीको उद्धार गर्न सरकारलाई आग्रह सेनामा भर्ना भएका बाँकीलाई र युक्रेनी सेनाको आक्रमणमा पर्न नदिउं मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हो काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा […]
भिजिट भिसामा विदेश जान लागेकाको कागजात नै नक्कली फेलापरेपछि अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेको खुलाशा कर्मचारीसँग मिलेमतोमा नक्कली कागजात बनाएर विदेश पुर्याएर अलपत्र पार्ने खेल काठमाडौँ ।। भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । […]
बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि सरकारले गरेको आम्दानीभन्दा खर्च बढी हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख बराबर खर्च काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको […]
इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतले हेर्नुपर्छ मुद्दा उच्च अदालतबाटै टुंग्याउनुपर्छ धेरै मुद्दा आएका कारण सर्वोच्चमा बढी चाप काठमाडौं ।। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै निरुपण हुनु उपयुक्त हुने बताएका छन् । आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले हाल […]
लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकियो १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको अभियान समाप्त ओलीले सीमाना झुलाघाटमा सुरु गरेर पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकाए काठमाडौं ।। पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान […]