सार्वजनिक लेखा समितिद्वारा स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफल गर्ने काठमाडौं ।। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग गरेको छ । समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन […]
विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग गरे आग्रह राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा साउदको भेटघाट जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदको अनुरोध काठमाडौं।। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका […]
यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा काठमाडौं ।। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको […]
राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकियो महाधिवेशन काठमाडौंमा गरिने मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्ने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाडौंमा […]
विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन ओलीलाई आग्रह स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह ९ वर्षीय बाबुले एउटा सानो चिट्ठी ओलीको हातमा थमाए काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह […]
प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आए स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा भब्य १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने जनकपुरधाम ।। प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् […]
टिकटक निर्णयविरुद्धको रिट आज हेरिएन दीर्घकालका लागि नभएर तत्कालका लागि मात्र भएको उल्लेख सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध कायम काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन् । न्यायाधीशद्वयको इजलासमा २७ मुद्दा थिए र […]
सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी छैन काठमाडौं ।। सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने भएको छ । समितिले छलफलका लागि बुधबार (भोलि) दिउँसो २ बजे बैठक आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित भवन नं. १ को समितिको बैठक […]
नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्यो पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा २१ गते देशव्यापी जनप्रदर्शन गर्ने काठमाडौं ।। महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ […]
टिकटकको रिट सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा १४ वटै रिटलाई लगाउमा राखिएकाले एकसाथ सुनुवाइ गरिने टिकटकविरुद्धका रिट २६औँ नम्बरमा परे काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा परेको छ । यही मंसिर ५ गते न्यायाधीश शर्माको इजलासले सो रिटमा सरकारका नाममा कारण देखाऊ […]
कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाइयो ९ किलो सुन तस्करी प्रकरणमा मुछिए राहुल छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार काठमाडौं ।। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी […]
मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गर्यो फिर्ताका लागि न्यूयोर्कले अनुरोध अनुसन्धानमा खट्ने अधिकृतहरुलाई विशेष धन्यवाद न्यूयोर्क ।। विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई मूर्ति हस्तान्तरण […]