January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

७ दिनभित्र सडक बत्तीको बक्यौता नतिरे कारबाही

७ दिनभित्र सडक बत्तीको बक्यौता नतिरे कारबाही

मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणको अनुरोध  भनेको नमाने विनियम १० को प्रावधान बमोजिम कारबाही हुने काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ । स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् […]

  • १ year अगाडि
माइतीघर निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश सुवेदीले हेर्ने

माइतीघर निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश सुवेदीले हेर्ने

निषेधाज्ञाविरुद्धको रिट सुवेदीको इजलासमा जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी रिटमा सरकारको निर्णय खारेज हुने गरी प्रतिशोधको आदेश  काठमाडौं ।। काठमाडौंको माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो मंसिर महिनाभर माइतीघर आसपाको क्षेत्रमा सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी […]

  • १ year अगाडि
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्री भेटवार्ता  राष्ट्रपति पौडेलको भूकम्प प्रभावितप्रति ध्यानाकर्षण  मुलुकको समसामयिक विषयहरूमा छलफल काठमाडौँ ।। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।  बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच […]

  • १ year अगाडि
टिकटक बन्दबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

टिकटक बन्दबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डाै – सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले कारण देखाउ आदेश जारी गरेको हो । टिकटक प्रतबन्धको निर्णयविरुद्ध छुट्टाछुट्टै १३ वटा रिट निवेदन दर्ता […]

  • १ year अगाडि
अधिवक्ता स्वागतले नै निषेधाज्ञा निर्णयविरुद्ध दायर गरे रिट

अधिवक्ता स्वागतले नै निषेधाज्ञा निर्णयविरुद्ध दायर गरे रिट

निषेधाज्ञा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिकको अधिकार रहेन  उत्प्रेषणको आदेशले बदर गर्न माग काठमाडौं ।।  माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आफूलाई चित्त नबुझेपछि सरकारका कतिपय निर्णयविरुद्ध मुद्दा हाल्दै आएका अधिवक्ता स्वागत नेपालले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् […]

  • १ year अगाडि
शान्ति सम्झौता कायम राख्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

शान्ति सम्झौता कायम राख्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन आग्रह शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा अनुरोध  संविधानसभा मार्फत नयाँ संविधान जारी गर्ने कार्य पूरा काठमाडौँ ।। राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायको सम्बोधन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो […]

  • १ year अगाडि
शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री

शल्यक्रियापछि अस्पतालको भीआईपी क्याबिनमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अस्पतालमा कानको जटिल शल्यक्रिया अहिले भीआईपी क्याबिन ६०१ मा राखियो  काठमाडौं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको आज त्रिवि शिक्षण अस्पतालमा कानको जटिल शल्यक्रिया गरिएको छ । बायाँ कानमा समस्या भएका राईको सोमबार शल्यक्रिया गरी कोक्लियर इम्प्लान्ट गरिएको अस्पतालले जनाएको छ । “उहाँको कोक्लियर इम्प्लान्ट गरिएको हो, अहिले […]

  • १ year अगाडि
सुन तस्करीका कारण प्रहरीको विशेष निगरानी

सुन तस्करीका कारण प्रहरीको विशेष निगरानी

सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी गरगहना लगाउनेप्रति विशेष निगरानी केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्नले झन् कडाई  रसुवा।। रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी […]

  • १ year अगाडि
दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्न पाउने

दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्न पाउने

प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकियो  युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने काठमाडौँ ।। मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन […]

  • १ year अगाडि
आजदेखि नक्कली शरणार्थी प्रकरणको निरन्तर सुनुवाइ

आजदेखि नक्कली शरणार्थी प्रकरणको निरन्तर सुनुवाइ

नक्कली शरणार्थी प्रकरण न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने  प्रतिवादीहरुका तर्फबाट करिब ६५ जनाले बहसका लागि आफ्नो वकालतनामा बुझाए काठमाडौँ ।। नक्कली शरणार्थी प्रकरणको निवेदन न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतले थुनामा पठाएकाहरूको निवेदनमाथि उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ […]

  • १ year अगाडि
बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

बिपी राजमार्गमा टाइम कार्डमा लुट धन्दा : प्रशासनको सेटिङमा निजि सवारीले यात्रु बोक्दै !!

टाइम कार्ड छपाइमा अनियमितताको आशंका छपाइमा लाग्ने शुल्क भन्दा बढी शुल्क किन तिरेर सुनौलो बि पि यातायातलाई नै छाप्न लगाइरहेको छ त ??? यात्रुप्रति अपराधिक जस्तै  व्यबहार प्रहरीको  प्रशासनकै सेटिङमा  निजि सवारीले यात्रु बोक्दै  काठमाण्डौ / साझापरिबेश डेक्स  ।।। पूर्वी नेपालबाट संघिय राजधानी आउनका लागि साना मिनी तथा मझौला यातायातको  रोजाइमा  बर्दिबास बाट सिन्धुली हुँदै […]

  • १ year अगाडि
न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा

न्यायाधीश नियुक्तीका लागि सर्वोच्चमा भागबण्डा

न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा दिनमणि पोखरेल र डिएन पराजुली मध्ये १ जना न्यायाधीश नियुक्त गर्ने  रेशम चौधरी रिहाइमा पोखरेलले कानुन विपरित काम गरेको आरोप काठमाडौं।। सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश नियुक्तीका लागि दलीय भागबण्डा गरिएको छ। प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भागबण्डा गरेर न्यायाधीश नियुक्ती गर्ने तयारी गरेका […]

  • १ year अगाडि

लोकप्रिय