काठमाण्डाै – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११, राप्ती पुल पारि थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको ज्यान गएको छ । मोटरसाइकलमा रहेका अरु दुई जना घाइते भएका छन् । ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका तीन जनामध्ये हेटाैँडा–४ कमलडाँडाका २२ वर्षका महेन थापा मगरको हेटाैँडा अस्पतालमा उपचारका क्रममा गएराति ज्यान […]
काठमाण्डाै – मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो । स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो । घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार […]
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिस्टरका लागि भर्ना खुलाएको छ । शिक्षाध्यक्षको कार्यालयले शैक्षिक सत्र २०८०-८१ का लागि आह्वान गरेको हो । कार्यालयले आगामी मंसिर १ गतेदेखि २५ गतेसम्म आवेदन पेश गर्न भनेको छ । पुस ११ गतेदेखि नियमित कक्षा सञ्चालन हुने बताइएको छ । त्यस्तै, विद्यार्थीले प्रवेश गर्न चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान र […]
रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्यो ३५ वर्षीय जगरनाथ साहको हत्यामा रियोले हत्यारालाई चिनेको थियो काठमाडौं।। नेपाल प्रहरीको रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्न सफल भएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । रियोले रौतहटमा भएको हत्याकाण्डमा संलग्नको पत्ता लगाउन सहयोग गरेको थियो । […]
बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने कुकुर कुरलाई फूल, माला र टीका लगाइदिएर खानेकुराहरु दिने चलन गुणको कदर गरेर यमपञ्चकको दोस्रो दिन कुकुर पुजा काठमाण्डौ ।। नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ । हरेक नेपालीहरुको घर […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महान् चाड तिहारको शुभकामना देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउन अनुरोध सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना काठमाडौं।। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका […]
काठमाडौँ । चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ । नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन् । उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन् । सुरेन्द्र राणाद्वारा लिखित […]
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ल्याएको “दशैंमा दश लाख” उपहार योजना भक्तपुर सानोठिमिका गोकुल लामिछानेले जितेका छन् । भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जितेका छन । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल लामिछानेले […]
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलको विश्व रेकर्ड नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिए इमेज एफएम १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रूपमा काम गरेर काठमाडौं ।। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्तिले २१ […]
नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिमेकी देश चीनलाई घेरा हाल्न नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । चीनमा आयोजित दक्षिण एसिया तथा […]
भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी अवधारणामा बीचमा पनि संशोधन गर्न सकिने काठमाण्डौ।। भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो । भारतसँगको वाणिज्य सन्धि स्वतः नवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव […]
६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा प्रधानमन्त्री हर्षित एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै काठमाडौं ।। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन […]