January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

परराष्ट्रमन्त्री साउदले इजरायलका उच्च अधिकारीलाई विमानस्थलमै भेटेर विद्यार्थीहरू लिएर फर्किने

परराष्ट्रमन्त्री साउदले इजरायलका उच्च अधिकारीलाई विमानस्थलमै भेटेर विद्यार्थीहरू लिएर फर्किने

विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ गए एनपी साउदले इजरायलका उच्च अधिकारीहरूसँग विमानस्थलमै भेट गर्ने  ११ः१० बजे इजरायलमा अवतरण गर्ने जहाज दुई घण्टा इजरायलको विमानस्थलमा बस्ने  राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने काठमाडौं ।। इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग विमानस्थलमै भेटवार्ता गर्ने भएका छन् ।  नेपाली विद्यार्थीहरूलाई […]

  • १ year अगाडि
इजरायल गइरहेको एयरलाइन्स लाई ४ हजार बढीले फलो गर्दै

इजरायल गइरहेको एयरलाइन्स लाई ४ हजार बढीले फलो गर्दै

इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि गएको विमानलाई चार हजार भन्दा बढीले लाइभ हेर्दै  उडेको विमानलाई फ्लाइटराडार २४ मा चार हजार २०० भन्दा बढीले हेरे फ्लाइटराडार २४ ले विमानहरू कहाँ उडिरहेका छन्, कहाँ अवतरण भए, कहाँबाट उडे जस्ता विभिन्न जानकारी दिने गर्छ  काठमाडौं ।। इजरायलमा रहेका नेपालीहरूलाई ल्याउनका लागि त्यसतर्फ गएको विमानलाई चार हजार भन्दा बढीले […]

  • १ year अगाडि
पूर्ण इजलासमा रिगलको सुनुवाइ सुरु

पूर्ण इजलासमा रिगलको सुनुवाइ सुरु

कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग काठमाडौं ।। रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको […]

  • १ year अगाडि
आज पनि सन्दीप लामिछानेको मुद्दा हेरिएन

आज पनि सन्दीप लामिछानेको मुद्दा हेरिएन

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बस्यो  ३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा सन्दीपविरुद्ध एक […]

  • १ year अगाडि
नेपाललाई जानकारी नै नदिई मोदी कालापानी भ्रमणमा

नेपाललाई जानकारी नै नदिई मोदी कालापानी भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आए उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आइपुगे  मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त आएन  काठमाडौं ।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ । साथै […]

  • १ year अगाडि
कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान देव खनालको शतक प्रेरित नेपालले मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पूरै ५० ओभर खेल्न सकेन । नेपालले केवल ४०.१ ओभर मात्र खेल्न सक्यो । १० ओभर बाँकी छँदै अलआउट भएको नेपालले विष्फोटक ब्याटिङको बलमा […]

  • १ year अगाडि
किन कमजोर हुँदैछ हाम्रो मुटु ?

किन कमजोर हुँदैछ हाम्रो मुटु ?

मुटु रोग विश्वभर मृत्युको प्रमुख कारण बनेको छ । पछिल्ला केही वर्षको रिपोर्ट हेर्‍यौं भने पहिलेको तुलनामा अहिले हृदयाघातका बिरामी बढ्दै गएकाले मृत्युदर पनि बढेको छ । धेरै अध्ययनहरूले सुझाव दिएका छन् कि हाम्रो मुटु समयसँगै कमजोर हुँदै गइरहेको छ, जसको लागि जीवनशैली र खानपानमा गडबड प्रमुख कारण हो। विगतको तुलनामा हाम्रो मुटु किन कमजोर […]

  • १ year अगाडि
राष्ट्रपतिद्वारा डेंगी संक्रमित उपराष्ट्रपतिलाई स्वास्थ्यलाभको कामना

राष्ट्रपतिद्वारा डेंगी संक्रमित उपराष्ट्रपतिलाई स्वास्थ्यलाभको कामना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा स्वास्थ्यलाभको कामना  डेंगी संक्रमणका कारण बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना  काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन् । डेंगी संक्रमणका कारण उपराष्ट्रपति यादव काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत छन् । राष्ट्रपति पौडेलले बिहीबार उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जानकारी गराएको छ ।

  • १ year अगाडि
आज विश्व दृष्टि दिवस : ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराकासाथ मनाइँदै

आज विश्व दृष्टि दिवस : ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराकासाथ मनाइँदै

काठमाण्डाै – आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तिलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा चेतनामूलक कार्यक्रम हुँदैछन् । प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत रीता गुरुङले कार्यस्थलमा आँखालाई माया गरौँ भन्ने नारासहित सप्ताहव्यापी रुपमा चेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरी विश्व दृष्टि दिवस मनाउन लागिएको बताउनुभयो । आँखामा अन्धोपन ल्याउने मुख्य कारक मोतीबिन्दु […]

  • १ year अगाडि
नेपाल र जर्मनीबीच भयो श्रम सम्झौता

नेपाल र जर्मनीबीच भयो श्रम सम्झौता

नेपाल र जर्मनीबीच श्रम सम्झौता घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरे नेपाली दक्ष कामदारलाई संस्थागत रुपमा अगाडि बढ्ने बाटो खुला काठमाडौं ।। नेपाल र जर्मनीबीच श्रम सम्झौता भएको छ । जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार ‘दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानसम्बन्धी संयुक्त घोषणापत्र’मा दुई देशका अधिकारीले हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह […]

  • १ year अगाडि
राति ११ बजे नेपाल एयरलाइन्स इजरायल जाँदै

राति ११ बजे नेपाल एयरलाइन्स इजरायल जाँदै

उद्धारको पर्खाइमा रहेका नेपाली नागरिक लिन नेपाल एयरलाइन्सको जहाज इजरायल जाने ११ बजे दुबई हुँदै इजरायल जाने तयारी काठमाडौं ।। उद्धारको पर्खाइमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ । नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा […]

  • १ year अगाडि
अबदेखि भुक्तानी गर्ने बितिक्कै ‘कोइली’ कराउने सिस्टम

अबदेखि भुक्तानी गर्ने बितिक्कै ‘कोइली’ कराउने सिस्टम

वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने काठमाडौं स्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको सुरुवात काठमाडौं ।। हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट हाम्रो पेबाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत हाम्रो […]

  • १ year अगाडि

लोकप्रिय