December 29, 2024 | आइतवार, पुस १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

म मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आए : मन्त्री किराती

म मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आए : मन्त्री किराती

देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी बिग्ररे बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरि संचालनमा ल्याइयो  विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम विन्दुमा पुग्न सफल काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू मन्त्री भइसकेपछि […]

  • १ year अगाडि
नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण  भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता पुरा गर्यो  यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराए काठमाडौं ।। नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।नेविसंघका केन्द्रीय सदस्य […]

  • १ year अगाडि
झापामा एक हप्ताको नातिनी हजुरबाले  बेचेपछी …

झापामा एक हप्ताको नातिनी हजुरबाले बेचेपछी …

झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । झापा बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबीचको सम्बन्धले जन्मिएको बच्चा बिक्री गरिएको जनाइएको छ ।छोरी जन्मेको […]

  • १ year अगाडि
प्रिन्सिपलको हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

प्रिन्सिपलको हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गर्यो  गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरियो  अरु सबै प्रहरीको प्रहरी हिरासतमा रहेको जानकारी  जनकपुरधाम ।। बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट […]

  • १ year अगाडि
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । यसअघि गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको […]

  • १ year अगाडि
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यद्वारा जानकारी  दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिने  काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार […]

  • १ year अगाडि
कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो  उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित  राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने  विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]

  • १ year अगाडि
परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार बिहान २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]

  • १ year अगाडि
श्रीलङ्का र सप्तकोशी जोडिनेगरी झोलुङ्गे पुल बनाउने

श्रीलङ्का र सप्तकोशी जोडिनेगरी झोलुङ्गे पुल बनाउने

श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बराहक्षेत्र (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत […]

  • १ year अगाडि
पशुपति हिन्दु विश्वविद्यालयको काम अघि बढाउन मन्त्री किरातीको निर्देशन 

पशुपति हिन्दु विश्वविद्यालयको काम अघि बढाउन मन्त्री किरातीको निर्देशन 

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउने  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा निर्देशन  मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान […]

  • १ year अगाडि
३ न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

३ न्यायाधीशमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गर्यो  समितिको प्रतिवेदनका आधारमा थप कारवाही गर्न जाँचबुझ समिति बनाइयो  अहिले न्यायाधीश डा. भट्टराईको नेतृत्वमा समिति गठन गरियो  काठमाडौं ।। प्रारम्भिक अध्ययनमा कैफियत देखिएका तीन जिल्ला न्यायाधीशबारे अध्ययन गर्न न्यायपरिषदले जाँचबुझ समिति गठन गरेको छ ।न्यायपरिषदको आइतबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनाएको हो […]

  • १ year अगाडि
लगानी चै नेपालमा गर्न हुँदैन भन्ने गलत सोच हट्दै  : अर्थमन्त्री महत

लगानी चै नेपालमा गर्न हुँदैन भन्ने गलत सोच हट्दै : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताए नेपालमा लगानी गर्न हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य गर्नुपर्छ  अब केही गर्न हुँदैन भन्ने प्रचार गलत  चितवन ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । लगानीको वातावरण बिथोल्न खोजिए पनि त्यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले दाबी गरे । आज भरतपुर विमानस्थलमा पत्रकारसँग […]

  • १ year अगाडि

लोकप्रिय