January 16, 2025 | बिहिबार, माघ ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

४ हजार ५०० नेपाली भएको इजरायलमा श्रृङ्खलाबद्ध आक्रमण

४ हजार ५०० नेपाली भएको इजरायलमा श्रृङ्खलाबद्ध आक्रमण

आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए  बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने  काठमाडौं ।। प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई […]

  • १ year अगाडि
अफगानिस्तान भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु

अफगानिस्तान भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु

हेरात, अफगानिस्थान, असोज २१ गते । अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ । […]

  • १ year अगाडि
अब केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ला हुने

अब केन्द्रीय पुस्तकालय २४ घण्टा खुल्ला हुने

अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने अध्ययनका लागि २४ सै घण्टा सातै दिन खुला गर्ने निर्णय ६ घण्टा बढी पुस्तकालय कार्ड अनिवार्य गरी अध्ययनको लागि खुला रहने पाठकहरुले अनिवार्य रुपमा परिचयपत्र ल्याउनु पर्ने काठमाडौं ।। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अध्ययन कक्षा अब सातै दिन २४ सै घण्टा खुला हुने भएको छ […]

  • १ year अगाडि
वीर अस्पतालका करार स्वास्थ्यकर्मी हटाउन मिल्दैन : सांसद भट्टराई

वीर अस्पतालका करार स्वास्थ्यकर्मी हटाउन मिल्दैन : सांसद भट्टराई

अस्पतालमा करारमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई हटाउने हटाउने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्दै भट्टराई सेवा प्रवाहको कामलाई निरन्तरता दिनुपर्ने सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्नका लागि बाध्य हुने खालको गतिविधि गर्न नहुने काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले वीर अस्पतालमा करारमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति […]

  • १ year अगाडि
प्रधान सेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान

प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरे डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डर पनि भेटवार्ता हुने सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने  काठमाडौं ।। प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् । बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्‍चालन भइरहेको […]

  • १ year अगाडि
झलनाथ खनाल प्रतिष्ठानले सर्प पाल्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा मुद्दा

झलनाथ खनाल प्रतिष्ठानले सर्प पाल्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा मुद्दा

विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको ठहर काठमाडौं ।। झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको […]

  • १ year अगाडि
इजरायल आक्रमणको जानकारी परराष्ट्रमन्त्रीले गराउने

इजरायल आक्रमणको जानकारी परराष्ट्रमन्त्रीले गराउने

इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने संसदको बैठक दिउँसो १ बजे बोलाइयो  उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टायनी समूह हमासले गरेको इजरायलमा गरेको आक्रमणलाई लिएर संसदमा सम्बोधन गर्ने भएका छन् ।संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको स्रोतले […]

  • १ year अगाडि
देश युवाविहीन हुने खतरा बढ्दै, सरकारले जनताको पक्षमा काम गर्न सकेन : झलनाथ खनाल

देश युवाविहीन हुने खतरा बढ्दै, सरकारले जनताको पक्षमा काम गर्न सकेन : झलनाथ खनाल

जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न सक्दैनन् दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप यही अवस्था रहे देश युवाविहीन हुने खतरा बढ्दै गएको औंल्याए बुटवल ।। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन् । पार्टीले सञ्चालन […]

  • १ year अगाडि
शिक्षा विधेयकको बारेमा आज शिक्षामन्त्रीले जवाफ दिने

शिक्षा विधेयकको बारेमा आज शिक्षामन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिए संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क हुने काठमाडौं ।। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ । गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको […]

  • १ year अगाडि
शनिबार पनि गयो बझाङमा भूकम्प

शनिबार पनि गयो बझाङमा भूकम्प

भूकम्पपछि निरन्तर परकम्प मापन शनिबार अपराह्न ४ बजेर १७ मिनेटसम्म सो संख्यामा परकम्प मापन गरियो  चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो  भूकम्पपछि गएको पहिरोमा परी एक महिलाको मृत्यु काठमाडौं ।। बझाङमा गएको मंगलबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर परकम्प मापन गरिएको छ । त्यसयता ३८० परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]

  • १ year अगाडि
विदेशबाट आउँदा निम्न सामान ल्याउन नपाइने…

विदेशबाट आउँदा निम्न सामान ल्याउन नपाइने…

भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन आग्रह गर्यो  यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन समेत अनुरोध  काठमाडौं ।। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायत सामान नल्याउन र नपठाउन आग्रह गरेको हो […]

  • १ year अगाडि
बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

मनहरी (मकवानपुर), असोज २१ गते । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा […]

  • १ year अगाडि

लोकप्रिय