स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजाय अस्पताल टाँसियो व्यवस्थासहितको जानकारी स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी राख्ने निर्णय अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना काठमाडौं ।। अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीमाथि हातपात गर्दा हुने दण्ड तथा सजायसम्बन्धी व्यवस्थाको बडापत्र राख्न थालिएको छ ।स्वास्थ्यकर्मीमाथि हातपातको घटना बढेपछि सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्दा हुने दण्ड […]
स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर् याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देश काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर् याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र […]
मौसमका कारण बुधबार हवाई उडान प्रभावित त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बन्यो निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल काठमाडौं ।। प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं-पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ । भरतपुरमा समेत बुधबार […]
रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध अनसन सुरु मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छिन् निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् काठमाडौं ।। रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । […]
नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ । धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइयो । धरान : नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइएको छ । केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको […]
यस वर्ष भौतिक विज्ञानतर्फ तीन जना वैज्ञानिकले नोबल पुरस्कार पाएका छन्। पियरे अगोस्तिनी, फेरेन्क क्राउज र आन लुहिलियरलाई संयुक्तरूपमा पुरस्कृत गरिएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले जनाएको छ। ‘पदार्थमा इलेक्ट्रोनको चाल सम्बन्धी अध्ययनका लागि प्रकाशको अट्टोसेकेन्ड पल्सहरू सिर्जना गर्ने प्रयोगका लागि’ तीनै जना वैज्ञानिकलाई पुरस्कृत गरिएको नोबल कमिटीले उल्लेख गरेको छ। अट्टोसेकेन्ड पल्सहरू लेजर प्रकाशका अट्टोसेकेन्ड अवधिका […]
कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने जनकपुरधाम ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे । वर्तमान सरकारले […]
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिए नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन खजुरा, असोज १७ गते । जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् । भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा […]
नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो उ विचरा भएको छ अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन् कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लाग्यो विराटनगर ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग […]
कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द काठमाडौं–सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले तीन दिनदेखि राजनीतिक भेटघाटलाई स्थगित गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनले भने, ‘सभापतिज्यूलाई सुरुमा […]
दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त भएको छैन राम्रा काम गर्नका लागि सहयोगसँगसँगै दबाव पनि दिनुपर्यो त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ उहाँलाई दबाब दिंदै उत्प्रेरित पनि गर्नुपर्छ काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि प्रर्याप्त नभएको बताएका छन् । अझ […]
कैद मिनाहाविरुद्ध अनशन सुरु अनशन सुरु गरेकी भारती न्याय नपाएसम्म घर नफर्किने दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय भए पनि राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटे काठमाडौं ।। भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी छन् । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी […]