क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बधाई दिए कीर्तिमानी जित निकालेको र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकोले टिमलाई बधाई काठमाडौं ।। चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार सामाजिक सञ्जालमार्फत एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलिया र माल्दिभ्सविरुद्ध कीर्तिमानी […]
हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका- २ का ३८ वर्षीय निरञ्जन देवकोटा त्रिशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। सोमबार साँझ करिब साढे ६ बजेतिर गजुरी गाउँपालिका– ५ घाटबेँसीस्थित पुलबाट नदीमा हाम फालेका थिए। मोटरसाइकलमा आएका देवकोटाले मोटरसाइकल पुलको बीच भागमा रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। देवकोटाले […]
माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिने काठमाडौं ।। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०-०८१ का लागि माध्यमिक तहको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा १० को वार्षिक परीक्षा एसईई २०८० चैत पहिलो सातादेखि सञ्चालन गरिनेछ । एसईईको नतिजा भने ०८१ असारको […]
काठमाण्डाै – राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ । विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, त्यही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन […]
काठमाडौं । गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महासंघ र संघले विधेयकमा संशोधन गर्नुपर्ने बुँदा बुझाएका हुन् । महासंघ र संघले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका प्रमुख सचेतकहरू तथा सांसदहरूसँग छलफल गरेका […]
हान्झाउ । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन् । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन् । महिला […]
प्रतिनिधिसभाको बैठक आज बस्दै बैठकमा बोल्नका लागि ओलीले समय मागे बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा हुने काठमाडौं ।। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बोल्ने भएका छन् ।संसद् सचिवालयका अनुसार आजको बैठकमा बोल्नका लागि ओलीले समय मागेका छन् । बैठक […]
सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गर्यो लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्ने काठमाडौं ।। सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । १५ असोज सोमबार बसेको […]
ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी रशिलाद्वारा मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरिन् अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्ने हान्झाउ ।। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ । संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको प्रक्रिया पुनः सुरु गरिएको जानकारी दिएको हो । संस्थानका डीन शशीधरराम जोशीले हस्ताक्षर गरेको परीक्षा बोर्डको सूचनामा शैक्षिक सत्र २०८०/०८१ को […]
उदयपुर : मलद्वारमा लु्काएर लागुऔषध जिल्ला भित्र्याउने क्रममा प्रहरीले पाँचजना युवालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका- ६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका -६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, […]
सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थाले दोलखास्थित चीनसँगको फलेक नाकाबाट सुन ल्याउने गरेको पाइयो पाँच दिनको अवधिमा बिगु गाउँपालिका–१ लामाबगर क्षेत्रबाट ११ किलो सुन बरामद ४ किलो सुनसहित लामाबगरका केशर तामाङ पक्राउ काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन बरामद हुन थालेपछि गिरोहले स्थलमार्ग प्रयोग गर्न थालेको पाइएको छ । गिरोहले […]