राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित सहभागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने काठमाडौँ ।। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ।शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित द्वीपक्षीय वार्ता सुरु भएको हो। यसअघि प्रचण्ड र सीबीच […]
६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिए आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने काठमाडौं ।। सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका […]
भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स-२०२३) आयोजना हुने आयोजना गर्न लागेको एक्सपो १४ असोजसम्म सञ्चालन हुने मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउने काठमाडौं ।। आगामी १० असोजमा काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स-२०२३) आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारीबारे जानकारी दिएको हो । ‘के हामी आत्मनिर्भर छौं […]
सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने सहमतिसँगै शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति शिक्षकको पद समायोजन गर्ने काठमाडौँ ।। विभिन्न १८ बुँदे मागसहित तीन दिनदेखि लगातार आन्दोलनरत नेपाल शिक्षक महासंघबीच संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्नेगरी ६ बुँदे सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजगत्वमा भएको दुई पक्षबीचको […]
खाँणलाई कोइरालाले जेलमै पुगेर भेटे साउन ३१ गते केन्द्रीय कारागार पुगे करिब एक घण्टासम्म कुराकानी गरे काठमाडौँ ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दोस्रोपटक भेटेका छन्। कांग्रेस नेतासमेत रहेका खाँणलाई कोइरालाले शनिबार केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका हुन्। बिहान ९ बजेतिर कारागार पुगेका कोइराला र कांग्रेस नेता […]
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन भयन दोस्रो चरणको छलफल पनि सहमतिबिनै सकियो आयोग गठन गर्न गरेको प्रतिवद्धता र तोकेको समयसीमा नै नाघ्यो काठमाडौँ ।। सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नेबारे भएको दोस्रो चरणको छलफल पनि सहमतिबिनै सकिएको छ। शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको दोस्रो चरणको छलफलमा पनि सरकार र प्रमुख प्रतिपक्षी दलबीच […]
प्रधानमन्त्री मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज यहाँ आइपुगे राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै यहाँ (चीन) आइपुगे प्रधानमन्त्री उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने बेइजिङ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज यहाँ आइपुगेका छन्। […]
टोलीकी मिडफिल्डर सरु लिम्बु लडीन् उनी करिब ९ महिना मैदान बाहिर रहने एक साता अस्पताल बसाइपछि सरु टोलीसँगै नेपाल फर्कने नेपालले सोमबार जापानसँग खेल्ने अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्ने काठमाडौँ ।। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले एसियन गेम्सका बाँकी खेल गुमाउने भएकी छन्। चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत भियतनामसँगको खेलमा चोट लागेपछि […]
पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरे अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भए काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका […]
सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिट उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गर्यो काठमाडौं ।। राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा ‘सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार […]
काठमाडौं– आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी करिब १२ हजार ५ सय बढीको सहभागिता रहने १९ खेलकुद प्रतियोगिताको महाकुम्भ मेला एसियाड आजदेखि चीनको हाङझावमा सुरु हुँदै छ। चीनको हाङ्चाओ सहरमा आजदेखि सुरु हुने १९औं एसियाली खेल प्रतियोगितामा ४० खेल, ६१ वटा विधा र ४८१ प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भमेला उद्घाटन आज चीनका राष्ट्रपति […]
जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक तनाबबाट मुक्त गर्नका लागि पनि योग राम्रो व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग हुने काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन […]