January 19, 2025 | आइतवार, माघ ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

चतुरबहादुर नै क्यानको अध्यक्ष भए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध

चतुरबहादुर नै क्यानको अध्यक्ष भए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिए चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भए उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् ।आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए । क्यानको उपाध्यक्षमा रोशनबहादुर […]

  • १ year अगाडि
कोशीका मुख्यमन्त्री उद्धव थापाको राजीनामा माग

कोशीका मुख्यमन्त्री उद्धव थापाको राजीनामा माग

संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग नैतिकताका हिसाबले निकास दिनु राम्रो : नेता केदार कार्की  विराटनगर ।। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ । दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वाेच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने नेताहरुको माग […]

  • १ year अगाडि
क्रिकेटर पारस खड्का संघको सचिवमा  लड्ने

क्रिकेटर पारस खड्का संघको सचिवमा लड्ने

क्यानको साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु   शनिबारसम्म चल्ने साधारणसभाले नयाँ चयन गर्ने सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने काठमाडौं ।। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा […]

  • १ year अगाडि
सिंहदरबारमा शिक्षकहरू सरकारसंग वार्ता गर्दै

सिंहदरबारमा शिक्षकहरू सरकारसंग वार्ता गर्दै

शिक्षकहरूसँग सरकारले आज पनि वार्ता गर्ने बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायत उपस्थित हुने काठमाडौँ ।। सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता हुन लागेको हो। आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक […]

  • १ year अगाडि
शिक्षकहरुका माग कानुनी र संवैधानिक छन्, यसमा सरकारको ध्यान जाओस् : शेखर कोइराला

शिक्षकहरुका माग कानुनी र संवैधानिक छन्, यसमा सरकारको ध्यान जाओस् : शेखर कोइराला

शिक्षकहरुका मागमा सरकार गम्भीर हुनुपर्छ  दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन सहमतिमा टुंग्याऊँ काठमाडौँ ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तीन दिनदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलित शिक्षकहरुका माग सही र संवैधानिक रहेको बताएका छन्। शिक्षकहरुको आन्दोलन चर्किने छनक देखिँदै गर्दा सत्तारुढ दलका प्रभावशाली नेता कोइरालाले […]

  • १ year अगाडि
येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

भादगाउँ/ मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित भेलामा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको दर्शन गरी मध्यपुर थिमि फर्कने जानकारी दिएका हुन् । बालकरामले दोस्रो पटक जिब्रो छेड्न लागेका हुन् […]

  • १ year अगाडि
शिक्षकलाई प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन : नेता गोपाल दहित

शिक्षकलाई प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन : नेता गोपाल दहित

बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग यो युनियनहरु खारेजीपछि मात्र एउटा राष्ट्रिय सहमति बन्छ  काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्रेसको जारी […]

  • १ year अगाडि
साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

दुई महिनामा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात   चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय […]

  • १ year अगाडि
कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेपछि अश्रु ग्यास प्रहार

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेपछि अश्रु ग्यास प्रहार

मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार अनिश्चितकालीन कर्फ्यु आदेश जारी काठमाडौँ ।।  सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएको छ।  शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास […]

  • १ year अगाडि
सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने एघार जना शिक्षक प्रहरीको फन्दामा 

सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने एघार जना शिक्षक प्रहरीको फन्दामा 

विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि पक्राउ परे काठमाडौँ ।।  काठमाडौंमा तीन दिनदेखि जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका कार्यकताहरू पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो।  निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो।  प्रहरीका अनुसार शिक्षक आन्दोलनका ११ जना कार्यकर्ता पक्राउ परेका […]

  • १ year अगाडि
चाडपर्वमा बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु

चाडपर्वमा बसको टिकट खुलाउनेबारे प्रारम्भिक छलफल सुरु

टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु   काठमाडौं, असोज ५ गते । चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको टिकटसँगै सडकसम्बन्धी विविध समस्याको सम्बोधन गर्न शुक्रबार सरोकारवाला निकायबीच छलफल भइरहेको जानकारी दिनुभयो । सटौलाले भन्नुभयो, “बाटो तथा यातायात […]

  • १ year अगाडि
क्रिकेट टोलीलाई क्यानको सम्मान

क्रिकेट टोलीलाई क्यानको सम्मान

साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरियो  काठमाडौँ ।। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ। क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो। क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको […]

  • १ year अगाडि

लोकप्रिय