परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान संयुक्त राष्ट्र संघ (यूएन) को महासभाका लागि काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका द्छन् । संयुक्त राष्ट्र संघ (यूएन) को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् । महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज […]
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन नेपाली राजनीतिमा ठूलो क्षति मिटरब्याजीसम्बन्धी विधेयक पारित गरेर कानुन बनाउने भूमिका उहाँको थियो : गृहमन्त्री काठमाडौं ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण […]
नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने काठमाडौं ।। संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । नेकपा […]
शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगे राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा राति १ः५० बजे अस्पतालमा नै नेम्वाङको निधन भएको घोषणा काठमाडौं ।। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् । नेकपा एमालेका अध्यक्ष केपी […]
अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गृहमन्त्री श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरे काठमाडौं ।। सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा […]
पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : ओली ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !’ काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी […]
इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई प्रधानमन्त्री निर्देशन गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएका पार्टी जस्तो नहोस् काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो […]
तेजाब आक्रमण विरुद्धकाे जागरण दिवस अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे खातुनको गुनासो कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्यो काठमाडाैं ।। तेजाब पीडित मुस्कान खातुनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएकाे छ । तेजाब आक्रमण विरुद्धकाे जागरण दिवसकाे अवसरमा एमाले केन्द्रीय कार्यालय कार्यालय च्यासलमा साेमबार आयाेजित कार्यक्रममा खातुनले तेजाब पीडितका लागि कडा कानुन […]
भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्याउने प्रतिज्ञा भ्रष्टाचारविरोधी अभियानको थालनीमा देशभरबाट षड्यन्त्र जारी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनसम्म पुग्यो विराटनगर ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको […]
कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न प्रमुखको निर्देशन यो बर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्ने आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्ने काठमाडौँ ।। आजैदेखि थाल्नु पर्ने ७१ वटा कामका सूची प्रस्तुत गर्दै एमएमटी (सिनियर म्यानेजमेन्ट टीम) बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न निर्देशन […]
अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन प्रधानमन्त्रीको निर्देशन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार […]
अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँको भ्रष्टाचार मुद्दा विद्युत महशुल बापत ३३ लाख २० हजार २२६ रुपियाँ सङ्कलन गरेको खुलाशा काठमाडौं।। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका […]