ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेप्यो गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालियो कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु आफूसँग बहुमत छ र सांसदहरु थपडी बजाउन आएका हुन् भन्ने नसोच्न प्रधानमन्त्रीलाई आग्रह काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै […]
ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सरकारले खिचडीजस्तो बनायो तलदेखि माथिसम्म ८१ वटा ऐनहरु आकर्षित, पढ्ने समय ७२ घण्टा मात्र यो ऐन विज्ञहरुलाई बोलाएर पढौं, संसद भवनमै पढ्नुपर्छ सांसदहरुले पनि काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सरकारले खिचडीजस्तो बनाएको टिप्पणी गरेकी गरेकी छन् । मंगलबार […]
अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न हुन्न ‘कसैलाई बचाउने वा अफ्ठ्यारोमा पार्ने नियतले काम गरेको छैन आफ्नो या पराय भनेर विभेद पनि गरेको छैन सबै भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने हो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् । […]
चीन भ्रमणका क्रममा सहमति-समझदारी कार्यान्वयनमा प्रधानमन्त्रीले जोड दिने नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने नयाँ व्यापारिक नाका खोल्ने विषयमा कुराकानी हुने निश्चित मुगुको विषय पनि कुरा उठाउने र एउटा निष्कर्ष लिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति-समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । संसदमा मंगलबार भएको […]
विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा विवाह गरेपछि आरजु लामो समय कांग्रेसको सक्रिय राजनीतिमा आइनन् बलायर लगायतका नेताहरुले आरजुलाई सभापति बन्न आग्रह गरे काठमाडौं ।। प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली […]
गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गठबन्धन तोड्न जति बल गर्छन्, त्यति नै जनताको नजरमा गिर्दै जाने ‘यो यत्तिमा सिमित हुने वाला छैन, अगाडि बढ्दै जान्छ कसरी यो सरकारलाई बद्नाम गर्न सकिन्छ भनेर षड्यन्त्र गरिरहेका छन् काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति […]
बालिकाको मृत्यु भएपछि तनाव प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गुल्मी ।। गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । बालिकाको मृत्यु […]
सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी सभापति लिनुलाई लेनदेनसँग जोडेर प्रचार गरियो अहिले सभामुख फालाफाल अवस्थामा काठमाडौं ।। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको दाबी गरेका छन् । मध्यपूर्वका भ्रमण सकेर मंगलबार स्वेदश फर्किएका लिङ्देनले आफूहरुको दलको हैसियत अनुसार समिति सभापति लिएको […]
बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरियो सहमतिमै डाक्टरले मृर्गौला झिकियो झिकेपछि रक्तश्राव रोकिएन अन्ततः भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु हुन पुग्यो बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार धनगढी ।। स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, धनगढी उपचारका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार […]
दोषीहरुलाई कारबाही नगरे चुप लागेर प्रभु साह नबस्ने कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्कियो काठमाडौं ।। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने […]
५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको अनियमित रुपमा बाँडिएको जग्गा अनुसन्धान हुँदै मुछिएका छन् रेशम चौधरी पनि काठमाडौं ।। सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूले टीकापुरमा जग्गा खरिद गरेको भन्दै त्यसमा विवाद नभएको जिकिर गरेकी छन् । प्रतिकठ्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको […]
आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै उजुरी केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिइन् वास्तविक कुरा नबुझी, झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीको माग कास्की ।। गायिका समिक्षा अधिकारीले आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् […]