विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी कार्यालय भवनको तेस्रो तलामा आगो लग्यो महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरियो विद्युत सर्ट भएर आगलागी काठमाडौं ।। नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका एसपी विष्णु जोशीले एक […]
आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ राखेको छैन सरकारमा रहँदा म भ्रष्टाचारमा संलग्न हुन्न भन्ने थाहा हुने मान्छे पनि ऐले मेराविरुद्ध बोलिराछ म सरकारमा हुँदा कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको बताएका छन् । एमालेसम्वद्ध भूपू सैनिक तथा […]
बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम हुँदै काठमाडौं ।। अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ । विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् । विद्यालय जोखिममा परेकाले […]
रास्वपा को संसदीय दलको बैठक आज बस्दै अपराह्न पाँच बजे बस्ने निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि […]
जग्गा प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय काठमाडौं ।। ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ । यस मामिलामा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी […]
रेशमलाल चौधरीद्वारा २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण टीकापुर घटनाको ८ वर्ष पुगेको दिन साउद स्मृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा सालिकको स्थापना टीकापुरमा टाढाबाट ढुंगा हानेर सद्भाव खलबल्याउने काम भइरहेको रेशम चौधरीको आरोप धनगढी ।। थरुहटरथारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । टीकापुर […]
गौशाला २६ को जन्ममितिको कागज सन्दीपलाई खेल समर्थकले दिएको त्यो जन्मदर्ताको प्रतिलिपी शुभचिन्तकहरु मलाई भेट्न आउँदा पाएको सो कागज मलाई कसले दियो, वहाँको नाम मलाई थाहा छैन वहाँले सो कागज कहाँ र कुन निकायबाट ल्याउनुभयो त्यो पनि मलाई थाहा छैन काठमाडौं ।। बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले पीडित किशोरी गौशाला २६ को जन्ममितिको कागज एक […]
कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भाग्यो चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका व्यक्तिको उपचार हुँदै काठमाडौं ।। कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट […]
ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको मृत्यु भएको भन्दै प्रहरीले मृत्यु दर्ता प्रमाण पत्र समावेश काठमाडौं ।। बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा […]
सम्पर्क कार्यालय स्थापना गर्ने,मर्मत सम्भार गर्ने खर्च सम्बन्धित कार्यालयले व्यहोर्नुपर्ने निर्णय सडक खन्न विभागसँग स्वीकृति लिनुपर्ने काठमाडौं ।। बुधबार बसेको बैठकले सम्पर्क कार्यालय स्थापना गर्ने, पानी तथा ढल चुहावट भएको ठाउँमा तत्काल महानगरपालिकाले मर्मत सम्भार गर्ने त्यसको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नुपर्ने निर्णय गरेको छ । यस्तै अनुमति नलिई कसैले पनि महानगरभित्रको सडक खन्न नपाउने निर्णय […]
काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ सबैलाई समान अवसर प्रदान गरी व्यवस्थापन गर्न पनि ध्यान दिने योजना तथा कार्यक्रम लिएर जनतामाझ जानुपर्ने काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको […]
आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै मध्य पश्चिम क्षेत्रमा यो ऐतिहासिक मौलिक पर्वका रुपमा लिइन्छ काठमाडौं ।। उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण […]