एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु अनुसन्धानमा एसपी सञ्जयसिंह थापा तोकिए काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । यो प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकिएका सीआईबी स्रोतले जनाएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ […]
संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटे उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी काठमाडौं ।। संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि […]
भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलियो संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटापछि विवाद शुरु पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी काठमाडौं ।। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलिएको छ । महिला संघको अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्षहरु मनोनित गरेपछि अर्को पक्षले विरोध गरेको छ । संस्थापनइतर पक्षका १२ जना […]
विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा लगाउने टुंगो ठूलो दल नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउनेछ काठमाडौं ।। सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा टुंगो लगाएका छन् । आजै सोमबार बस्ने शीर्ष नेताहरुले त्यसलाई अन्तिम रुप दिनेछन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ […]
जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगियो बुटवल ।। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका-३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । राजमार्ग सुरक्षा […]
अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गए साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान भदौ १ गते स्वदेश फर्किने काठमाडौं ।। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका […]
जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पहिला नै पक्राउ पुर्जी जारी काठमाडौं ।। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार साह, पूर्व भूमिसुधार […]
तीन महिने अभियानका क्रममा प्रचण्ड आफैं वडासम्म जाने ६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने काठमाडौं ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताएका छन् । आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने […]
खोलामा आएको बाढी काठमाडौंको सामाखुशीभित्र छिर्यो बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त फोहोर सहितको लेदो बस्तीमा पस्दा जनजीवन प्रभावित महानगरले सामाखुशी भित्रै डोजर प्रयोग गरेर अहिले लेदो तथा बालुवा फाल्दै काठमाडौं ।। शनिबार राति परेको अविरल वर्षाका कारण सामाखुशी खोलामा आएको बाढी काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको छ । जसका […]
हामीहरुविरुद्ध घेराबन्दी भइरहेको छ वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध छ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्छ काठमाडौं ।। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु […]
हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग गरेन एक साता बितिसक्दा पनि हङकङ भन्सार चुपचाप काठमाडौं ।। एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग नगरेको पाइएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनको अनुसन्धान लागि भन्सार विभागले साउन ९ गते पत्र पठाएर हङकङ भन्सारसँग सहयोग मागेको थियो […]
कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आए कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आए आवको तुलनामा गत आवमा विदेशी कामदारको बढी आगमन काठमाडौं ।। एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९ र ८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा […]