काठमाडौं उपत्यकाका आठवटा अस्पताल अनुगमन अधिकांश अस्पतालमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड नपुगेको कूल शैय्याको १० प्रतिशत शैय्यामा विपन्नलाई निःशुल्क उपचारका लागि नछुट्याइएको उपत्यकाका अधिकांश अस्पताल मापदण्डअनुसार नचलेको “अनुगमन टिमको रिपोर्टका आधारमा कानुनी कारबाही गर्छौँ,” : मन्त्री बस्नेत काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत नेतृत्वको टोलीले बिहीबार काठमाडौं उपत्यकाका आठवटा अस्पताल अनुगमन गर्यो । जसमध्ये […]
प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कन्सुलर सेवा विभागलाई परराष्ट्रमन्त्री एनपी साउदको निर्देशन कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने काठमाडौं ।। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ । केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए । […]
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन सुन कुनै कुराको मोड अफ पेमेन्टका रुपमा प्रयोग भएको छ कि भन्ने शंका काठमाडौं ।। एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय […]
अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने जनमत पार्टीले मिसन ८४ अभियान चलाउने चुनाव लड्नका लागि सक्षम र योग्य उमेदवार तयारी गर्ने काठमाडौ ।। जनमत पार्टीले २०८४ को निर्वाचन अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री बनाउने गरी मिसन ८४ अभियान चलाउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति, सचिवालय, राज्यसमिति, केन्द्रीय कार्यकारिणी गरी चारवटै समितिको संयुक्त बैठकले २०८४ को […]
राष्ट्रिय स्वतन्त्र पार्टीको विभागमा काम गर्नको लागी स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको हुनुपर्ने स्नातक उत्तीर्ण नभए ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।बिहीबार बसेको केन्द्रीय समिति बैठकले […]
प्रधानमन्त्रीको १ करोडको भारत भ्रमण विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको […]
भ्रष्टाचारले देशलाई गाँजिसक्यो देश अत्यन्तै अप्ठ्यारो र अराजकतामा गइसक्यो एकपछि अर्को इस्यु आउँछ सुनकाण्ड आयो, यो पनि सामसुम हुन्छ माथिको मान्छे परेर यस्तो भको हो काठमाडौं ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको र अराजकतातर्फ गएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारले देशलाई गाँजेको उल्लेख गरे […]
४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन एजेन्डा र उद्देश्यप्रति प्रतिबद्ध रही सक्रिय राजनीति गर्नुपर्ने व्यवस्था कार्ययोजना पठाउन एक महिनाको अवधि निर्धारण काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय […]
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु हुने विवादास्पद घटनाका बारेमा पनि बैठकमा छलफल गरिने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक चमतीस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु हुने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । बैठकमा अनुशासन एवं आचरणसम्बन्धी […]
महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताए सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारेका हुन् । महराको प्रतिबद्धता सो […]
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स १८ वर्ष अगाडि गरेका थिए बिहे प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसके काठमाडौं ।। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु […]
केन्द्रीय समिति बैठक आज पनि बस्दै आज केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्ने विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरे काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ […]