१० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ असारे खर्च हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता काठमाडौं ।। नयाँ आर्थिक वर्ष (आव) २०८०-८१ को पहिलो १० दिनमा सरकारको खर्चभन्दा आम्दानी केही बढी देखिएको छ । १० साउनसम्म सरकारले राजस्व र अन्य […]
१०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने प्रत्यक्ष प्रसारण मार्फत् तस्करीको एक क्विन्टल सुन गालिने सुन गाल्नका लागि ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी काठमाडौं ।। विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट […]
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले गरिन् केटू हिमालको सफल आरोहण शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा काठमाडौं ।। फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने […]
सुनकाण्डमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक एउटैको भूमिकाले पूरा नतिजा आउँदैन अनुसन्धान प्रक्रियामा अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् । करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको […]
संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरियो डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाए राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित काठमाडौं ।। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् । त्यसअघि, कानुन, […]
मिटरब्याजी इन्द्रजित साह पक्राउ मिटरब्याजी रघुवीर साहका छोरा बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी जनकपुरधाम ।। महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न […]
अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरे संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब भरियालाई नियन्त्रणमा लिने तर मुख्य योजनाकारलाई पक्राउ नगरेको आरोप काठमाडौं ।। अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । महत आज बिहान निरीक्षणका लागि आज बिहान विमानस्थल पुगेका हुन् । विमानस्थल पुगेका उनले भन्सारका कर्मचारीहरूसँग सोधपुछसमेत गरेका छन् । केही दिनअघि […]
सचिव पौडेलले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरे सरकारलाई थप सहयोग आवश्यक परेको धारणा राखे कसैको अनुहार नहेरी सरकार अगाडि बढ्नुपर्छ काठमाडौं ।। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारले सुशासनका लागि केही कदमहरु चालेको भन्दै प्रसंसा गरेका छन् । नेकपा एमालेसहितका विपक्षी दलले विभिन्न अनियमितता प्रकरणमा अनुसन्धान सुरु गरेको तर जरोसम्म नपुगेको […]
सुन तस्करी प्रकरणबारे संसदमा चित्तबुझ्दो जवाफ चाहियो फाइल खोल्ने र गिजोलेर छाड्ने हो भने सरकारको दिनगन्ती सुरु हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । साथै उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने […]
गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आजपाको आरोप एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन काठमाडौं ।। आम जनता पार्टी (आजपा)ले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका रौतहटका सत्तारुढ राजनीतिक दलहरु एकजुट भएको आजपाको आरोप छ । मंगलबार आजपाका […]
लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगे निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीको नियन्त्रणमा काठमाडौं । नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन् ।केही दिनदेखि काठमाडौंमा न्याय माग्न आएका उनीहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् । सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि […]
गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने राजीनामा दिनुपर्ने माग गरेका बेला राप्रपाले सही छानबिन आवश्यक रहेको बतायो ‘राजीनामा होइन, सही ढंगले छानबिन गरेर अगाडि जानुपर्छ’ काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्रीले पछिल्लो सुन प्रकरणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री र अर्थमन्त्रीले सुन प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने […]