अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेता कारबाहीमा केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन काठमाडौं ।। जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् । माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा […]
संघीय संसदको संसदीय सुनुवाइ उजुरी आह्वान सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिइसक्नु पर्ने काठमाडौं ।। प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसदको संसदीय सुनुवाइ समितिले बिहीबार उजुरी आह्वान गरेको हो । समितिले सूचना जारी गर्दै सिफारिस भएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच सुन बरामद प्रकरणमा भन्सार विभागको छानबिन एक भारतीय नागरिकसहित ६ जना पक्राउ काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए […]
सोविता गौतमले पाइन ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड’ ५ जनाको सर्टलिस्टमा सोविता गौतम परिन् सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्र काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ […]
यूएई ए माथि नेपालले ३ विकेटको जित हात पार्यो कुशल भुर्तेलको ७१ रनको आक्रामक प्रदर्शन काठमाडौं ।। एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ । यूएई ए ले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि कुशल भुर्तेलले बलिङ […]
नयाँ फिल्म ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुग्यो ५० हजारको जरिवानाले ५ लाखको विज्ञापन भयो बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्छ काठमाडौँ ।। नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ फिल्म ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन् । महानगरले फिल्म ‘बगान’ लाई ५० हजारको जरिवाना गरेर बालेनले ५ लाखको विज्ञापन गरिदिएको मानन्धरले बताएकी हुन्। […]
‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द ६९ वटा श्रृंखला प्रशारण १६ महिनाको यात्रा ब्रेक काठमाडौं ।। टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ । ६९ वटा श्रृंखला प्रशारण भएको शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले जानकारी दिए […]
बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रधानमन्त्री प्रतिवद्ध ‘दोषी नछुटोस्, निर्दोष नपरोस्’ भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ सरकारले हेरिरहेको छ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । बुधबार ६१औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले पनि फिल्म ‘बगान’ हेरे फिल्मले समाजमा सकारात्मक सन्देश दिने पूर्वराष्ट्रपति भण्डारीको विचार व्यक्त काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् । मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिने विचार व्यक्त गरिन् । सरोज खनालको […]
नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु पेस भएका प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने काठमाडौं ।। नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो (मंगलबार) देखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका […]
फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई गरियो बिदाइ नेपाली टिमकी फरवार्ड सावित्रा गइन इजरायल महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि पाउन सफल काठमाडौं ।। व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल […]
गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजियो संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न रविको आग्रह हामीहरु संसदीय अभ्यासमा नयाँ रहेकोले केही कमजोरी पनि हुनसक्छन् : रवि काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर […]