कार्यसमिति बैठक लाइभ गर्ने तयारीमा आज दिउँसो १ बजेदेखि सुरु हुने सभापति शेरबहादुर देउवाले लाइभ गर्ने काठमाडौं ।। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो । पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी […]
निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्नुपर्ने १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्ने पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्ने काठमाडौं ।। उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी […]
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति परराष्ट्रमन्त्री साउन २ गते स्वदेश फर्किने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र (विदेश) मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्डको बैंककमा […]
नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोज्यो डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै काठमाडौं ।। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदै छ । डे नाइट खेल भएकोले नेपाली टोलीले आइतबार रातिको समयमा अभ्यास […]
डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा १ जना पक्राउ खोटाङ घर भएका विजय कालीकोटे प्रहरीको फन्दामा उपसभापति अर्याललाई मोवाइलमा म्यासेज पठाएर ज्यान मार्ने धम्की दिएको काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले खोटाङ घर […]
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु यसअघि बिहान ९ बजेदेखि मात्र सेवा सञ्चालन टिकटको समय बिहान ७ बजेदेखि अपरान्ह २ : ३० बजेसम्म निर्धारण काठमाडौं ।। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि […]
चरा ठोक्किँदा इन्जिनमा खराबी नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने दुबै जहाजमा आएको समस्याको मूख्य कारण नै बर्ड हिट काठमाडौं ।। चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज ग्राउन्डेड भएका छन् । यसमध्ये ९ एन-एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश […]
नेपाल समाजवादी पार्टीको आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरिने काठमाडौं ।। नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ । ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय […]
हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयन १ साउनबाट भ्याट अनिवार्य साउन १ अगाडी काटिएका टिकटमा भने भ्याट नलाग्ने काठमाडौं ।। सरकारले चालु आर्थिक वर्ष २०८०-८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ । १५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु […]
काठमाडौंको फोहोर व्यवस्थापनमा रोक स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको गाडी बीचमै रोकिए महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको आरोप काठमाडौं ।। नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् । यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका […]
मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध काठमाडौं ।। साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा […]
शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभाग असन्तुष्ट म्यानपावर व्यवसायीहरु सरकारबाट क्षतिपूर्ति माग गर्दै विना आधार विमानस्थलबाट फर्काइयो समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध काठमाडौं ।। श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ । गत असार २४ गते कुवेत […]