January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

गभर्नरस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत

गभर्नरस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत

प्रकाशशरण महत आज भारत प्रस्थान सोमबारदेखि सुरु हुने बैठकमा भाग लिने  अतिथि सदस्यका रूपमा अर्थमन्त्री महत सहभागी हुने  काठमाडौं ।। जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यसतर्फ गएका हुन् । […]

  • २ years अगाडि
आत्महत्यामा डिप्रेसनको भूमिका मुख्य

आत्महत्यामा डिप्रेसनको भूमिका मुख्य

जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतद्वारा आत्महत्यालाई प्रोत्साहन  नायिका आँचल शर्मा, नायक पल शाह र डान्सर सुशान्त खत्रीले पनि आत्महत्याबारे बोले  आत्महत्याजस्तो संवेदनशील विषय समाजमा सामान्यीकरण काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले असार २५ गते मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा एउटा भनाइ तेस्रो पटक दोहोर्याए , आत्महत्या गर्छु भन्ने कमर्चारीलाई डोरी लिएर मन्त्रीको गेटमा झुन्डिनु भन्दिनु । नायिका […]

  • २ years अगाडि
धूपबत्ती बालेर गठबन्धन ढलोस् भनेनी ढल्दैन : मन्त्री ज्वाला

धूपबत्ती बालेर गठबन्धन ढलोस् भनेनी ढल्दैन : मन्त्री ज्वाला

 बलियो भएकाले कसैले चाहँदैमा सत्ता गठबन्धन नढल्ने धूपबत्ती बाल्दैमा ढल्दैन  ढलेर फाइदा पाइहाल्छौं भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन  काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । उनले नेकपा (एमाले) प्रति लक्षित गर्दै गठबन्धन […]

  • २ years अगाडि
विवाद र कुटपिट हुँदा रास्वपा नै परित्याग

विवाद र कुटपिट हुँदा रास्वपा नै परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद सदस्यता खारेजी र कुटपिट लोकतन्त्रको अभ्यास हुन नदिई निरंकुशता लादेको  बुटवल ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद देखिएको छ । पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको छ । पार्टीको  र्यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले […]

  • २ years अगाडि
जिप दुर्घटनामा १ बालिकाको मृत्यु ११ जना घाइते

जिप दुर्घटनामा १ बालिकाको मृत्यु ११ जना घाइते

जिप दुर्घटनामा १ बालिकाको मृत्यु उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु ११ जना घाइते पर्वत ।। पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ […]

  • २ years अगाडि
आज नेपाल र बंगलादेश महिला टिम भिड्दै

आज नेपाल र बंगलादेश महिला टिम भिड्दै

महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदै खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुने काठमाडौं ।। नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । यसअघि […]

  • २ years अगाडि
विदेशमन्त्रीसंग वार्ता गर्न एनपी साउद बैंकक जाँदै

विदेशमन्त्रीसंग वार्ता गर्न एनपी साउद बैंकक जाँदै

एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदै परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री बीच साइडलाइन वार्ता हुने काठमाडौं ।। विमस्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्र मन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी दिउँसो एक बजे थाई स्माइल एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’ सोमबार छ । सोही दिन सवा […]

  • २ years अगाडि
कांग्रेसका सभापति देउवा र विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता

कांग्रेसका सभापति देउवा र विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता

शेरबहादुर देउवा र विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउन रचनात्मक छलफल काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग […]

  • २ years अगाडि
बिहानी समयमा ११ र १२ का कक्षा सञ्चालन गर्न रोक

बिहानी समयमा ११ र १२ का कक्षा सञ्चालन गर्न रोक

११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने चितवन ।। चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ । नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना […]

  • २ years अगाडि
सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?

सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?

आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री हुन मिल्दैन  मन्त्रीको भनाइलाई लिएर आलोचना काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । कर्मचारीहरुले अपायक ठाउँमा […]

  • २ years अगाडि
लम्पी स्किनले ३७ अर्ब बराबरको क्षति भएको जानकारी गराउन सभामुखको निर्देशन

लम्पी स्किनले ३७ अर्ब बराबरको क्षति भएको जानकारी गराउन सभामुखको निर्देशन

लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित किसानहरुको ३७ अर्ब बराबरको क्षति काठमाडौं ।। सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा […]

  • २ years अगाडि
ललिता बेच्नेलाई पनि कारबाही हुनुपर्छ : सांसद खतिवडा

ललिता बेच्नेलाई पनि कारबाही हुनुपर्छ : सांसद खतिवडा

ललिता निवास बेच्नेलाई पनि कारबाही गरियोस्  ‘त्यहाँका ठूला माछाहरुलाई पनि समातियोस् काठमाडौं ।। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् । किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ । ‘बालुवाटार जग्गा प्रकरणमा […]

  • २ years अगाडि

लोकप्रिय