January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

झुण्डिएर मर्छु भन्ने कुरा गरेपछि झुण्डिनलाई मकहाँ आउनु भनेको हो : मन्त्री बस्नेत

झुण्डिएर मर्छु भन्ने कुरा गरेपछि झुण्डिनलाई मकहाँ आउनु भनेको हो : मन्त्री बस्नेत

मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिनु भने  जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्रीको भनाइ  काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् । त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि […]

  • २ years अगाडि
प्रधानमन्त्रीको कार्यक्रम पत्नी शोकले ३ दिन स्थगित

प्रधानमन्त्रीको कार्यक्रम पत्नी शोकले ३ दिन स्थगित

प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने  बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुने समवेदना साट्न आउनेहरुको क्रम जारी  काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री […]

  • २ years अगाडि
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त गर्दै, प्रधानमन्त्री दाहाललाई दृढशक्तिको कामना

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त गर्दै, प्रधानमन्त्री दाहाललाई दृढशक्तिको कामना

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा प्रचण्डकी पत्नीको निधनप्रति गहिरो दुःख व्यक्त दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट काठमाडौं ।। चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा […]

  • २ years अगाडि
राजदूत नियुक्ति गरी प्रभावकारी बनाउन परराष्ट्र प्रतिबद्ध छ : मन्त्री साउद

राजदूत नियुक्ति गरी प्रभावकारी बनाउन परराष्ट्र प्रतिबद्ध छ : मन्त्री साउद

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिबद्ध काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेतगरी ७ स्थानमा राजदूत रिक्त रहेको र ती ठाउँमा नियुक्तिका लागि उच्च तहमा […]

  • २ years अगाडि
मर्न खोज्ने कर्मचारीलाई डोरी दिनुपर्छ भनेपछि…….

मर्न खोज्ने कर्मचारीलाई डोरी दिनुपर्छ भनेपछि…….

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको  मन्त्री बस्नेतले सो अभव्यिक्ति तत्काल फिर्ता लिनुपर्ने  काठमाडौं ।। राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको छ । मन्त्री बस्नेतले संविधान र कानुनविपरीत आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति दिएको भन्दै तत्काल मन्त्री पदबाट राजीनामा दिनुपर्ने संघको माग छ […]

  • २ years अगाडि
निःशुल्क स्वास्थ्य मौलिक हक, संविधानमा मात्र  : स्वास्थ्यमन्त्री बस्नेत

निःशुल्क स्वास्थ्य मौलिक हक, संविधानमा मात्र : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य उपचार पाउने मौलिक हक संविधानमा मात्र सिमित  ‘संविधानमा भने अनुसार हुन सकिरहेको छैन स्वास्थ्य मन्त्रालयको बजेट ४० प्रतिशत कटौती गरेर ८३ अर्ब ९९ करोड सिलिङ जोडबल गरेर अर्थ मन्त्रालयबाट १० अर्ब ११ करोड थप्न सफल काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानमा सबै जनताले स्वास्थ्य उपचार पाउने मौलिक हक लेखिए पनि जनता […]

  • २ years अगाडि
बैंकहरुले आफैं तय गर्ने, ब्याजदरको सहमति हट्यो

बैंकहरुले आफैं तय गर्ने, ब्याजदरको सहमति हट्यो

बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने १ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने काठमाडौं ।। नेपाल बैंकर्स संघले निक्षेपको ब्यादरमा आएको भद्र सहमति खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा […]

  • २ years अगाडि
सट्टेबाजीका कलाकारलाई धरौटीमा छाड्न अदालतको आदेश

सट्टेबाजीका कलाकारलाई धरौटीमा छाड्न अदालतको आदेश

कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश  आदेश दिएसँगै कलाकारहरुलाई छाडिएको छ  यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो काठमाडौं ।। अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) […]

  • २ years अगाडि
भुवनले हारे,साम्राज्ञी रोइन्

भुवनले हारे,साम्राज्ञी रोइन्

मुद्दामा जितेर रोइन साम्राज्ञी अभिनेता भुवन केसीले हारेका छन् अदालतले केसीको दाबी नपुग्ने भन्दै फैसला गर्यो  न्यायाधीश वासुदेव पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो  काठमाडौं ।। मुद्दामा आफ्नो जित भएकाले साम्राज्ञीले आँखाबाट खुशीका आँशु झारेकी छिन । आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै भुवनले साम्राज्ञीविरुद्ध मुद्दा हालेका थिए ।  शाहविरुद्धको अभिनेता भुवन केसीले हारेका छन् […]

  • २ years अगाडि
प्रचण्डसँगै दागबत्ती दिए दुई छोरीले पनि

प्रचण्डसँगै दागबत्ती दिए दुई छोरीले पनि

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो  दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरे काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र […]

  • २ years अगाडि
प्रचण्डको राजनीति यात्रा, सन्तान शोक, पत्नीको साथ र वियोग

प्रचण्डको राजनीति यात्रा, सन्तान शोक, पत्नीको साथ र वियोग

२ असार २०६३ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिक्लेस पुगे । त्यहाँ थिए, माओवादी ‘सुप्रिमो’ प्रचण्ड दम्पती । सोही दिन प्रचण्ड दम्पती सहित माओवादी नेताहरू बालुवाटार उत्रिए । यो यात्रा र अवतरणको जग ७ मंसिर २०६२ मा सम्पन्न सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीचको १२ बुँदे समझदारीले निर्माण गरेको थियो । सिक्लेसबाट काठमाडौं […]

  • २ years अगाडि
बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्नेमा जोड दिंदै कांग्रेस

बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्नेमा जोड दिंदै कांग्रेस

बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्ने कांग्रेसको आवाज वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँण अहिलेसम्म निलम्बन भएका छैनन्  काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री […]

  • २ years अगाडि

लोकप्रिय