सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने मन्त्रिपरिषद बैठकले सम्मानका साथ अन्त्येष्टि गर्नुपर्ने निर्णय गर्यो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । […]
नेता-कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गदै छोरीहरु रेणु, गंगा, बुहारी बेलाबेला भक्कानिँदै र आफैं सम्हालिदै माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि श्रद्धाञ्जली अर्पण गर्न पेरिसडाँडामा पुगे काठमाडौं ।। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा […]
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखियो बिहान ८ः ३३ बजे ६९ वर्षको उमेरमा नर्भिकमा भयो निधन काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।सीताको आज बिहान ८ः ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई दिउँसो […]
फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन ‘गरिखान देऊ’ कि विकल्प देउ भन्दै विरोध काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले चुनाव अगाडि ‘गरिबको […]
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगियो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।सीताको आज बिहान ८ः ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई […]
सीता दाहालको निधनपछि नर्भिक अस्पताल परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगे प्रधानमन्त्री प्रचण्डलाई भेटेर सबैले समवेदना प्रकट गरे छोरी रेणु दाहाल सहित परिवारका सदस्यहरुपनि अस्पताल पुगे काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली […]
सीता दाहालको निधनबाट पार्टीमा अपुरणीय क्षति ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन काठमाडौं ।। नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपुरणीय क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो। माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य […]
आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित प्रधानमन्त्री पत्नीको निधनले बैठक गरियो स्थगित ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन काठमाडौं ।। आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय […]
सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने काठमाडौं ।। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र […]
दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन उनलाई हृदयाघातले लग्यो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल […]
काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारको गुरु योजना विकासमन्त्री गुरुङ सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन पहल गर्दै उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कामको थालनी काठमाडौं ।। सरकारले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन गुरु योजना बनाइरहेको छ । सहरी विकासमन्त्री सीता गुरुङले सरकारले बनाउने गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताइन् […]
१६ हजार घुससहित २ जना पक्राउ पक्राउ पर्नेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक आवश्यक अनुसन्धान हुदै काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी-मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र […]