राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुल्यो एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन काठमाडौं ।। राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिलाई लिएर नेकपा एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन । यसबीचमा बसेका राष्ट्रिय सभाको प्रत्येक बैठकमा प्रधानमन्त्रीको राजीनामा […]
दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जना पक्राउ रमेश गुरुङले दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप सीआईबी एक अधिकृतका अनुसार थप अनुसन्धान जारी काठमाडौ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ […]
हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने विमानस्थलका प्रवक्ताका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गर्ने काठमाडौं ।। मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ । काठमाडौंबाट लुक्ला उडानमा यो […]
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन पाइटलसहित यात्रु ६ जना सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन खोजी कार्य जारी काठमाडौं ।। सोलुखुम्बु बाट ५ जना यात्रुहरु लिएर उडेको एयर एकाएक गाएब भएको छ । यो हल्लाले यात्रुका घर परिवारमा झनै तनाब भएको छ । पाइलटसंग सम्पर्क हुन नसकेकोले थप केहि जानकारी पाउन […]
स्वयम्भु बारुद खानाको कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडियो बाटो बालेन शाहले स्थलगत निरीक्षण गरी प्रधानसेनापतिसँग गरे छलफल काठमाडौ ।। काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ बनस्थली सडक, उत्तरमा बालाजु–बनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ-बिजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । […]
सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्न सहमत धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेपछि दबावमा परेको सरकार संशोधन गर्न तयार […]
‘बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति पल शाह असन्तुष्टि ’सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपेको गुनासो काठमाडौं ।। अभिनेता पल शाहले आफूमाथि अझै ’बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ’सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् । उनले […]
स्पष्टीकरणको मौका समेत नदिएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टि सहमतिमा संसद खुलेपछि प्रधानमन्त्रीले स्पष्टीकरण दिए काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर […]
संसद ३ दलले बन्धक बनाउन मिल्छ ? नेताको स्वार्थमा संसद रोकिने कुरा हामी स्वीकार गर्दैनौं : रवि काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो संसद ३ दलले बन्धक बनाउन मिल्छ भन्ने प्रश्न गरेका छन् । जनताका मुद्दा यथावत छाडेर नेताको स्वार्थमा संसद रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए । सोमबार प्रतिनिधिसभामा समय […]
सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म नपाएको गुनासो पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ पुरस्कार र सम्मानले हौसला दिने काठमाडौं ।। नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि […]
मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहे पनि अवस्था चिन्ताजनक घटनापछि उक्त क्षेत्रमा सुरक्षाको व्यवस्था कडा मेचीनगर।। मेचीनगर-१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया एक बालिका गम्भीर घाइते भएकी छिन् । धुलाबारीस्थित पूर्व-पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) को शौचालयको सेफ्टी ट्यांकीमा […]
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गर्यो मुद्दा दर्ता एक जना भने फरार नै छन् ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजायको माग दाबी काठमाडौं ।। सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले […]