नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको इतिहासकै ठूलो कारबाही हुने विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने निरन्तर अगाडि बढ्ने प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थाले काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने […]
९ जना सञ्चालकमध्ये अमिस राजभण्डारी, गिता शर्मा र पुष्कर मल्ललाई केन्द्रीय अनुसन्धान ब्यूरोले गर्यो पक्राउ बचतकर्ताको बिचल्ली उजुरीको ६६ करोड ३१ लाख रुपैयाँ बिगो दाबी ३५ जिल्लामा करिब १४ अर्ब रुपैयाँ हिनामिना भएको अनुमान काठमाडौं ।। बचतकर्ताहरु शिव शिखर सहकारीको कार्यालय आउँछन् , फर्किन्छन हातमा सुन्य । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीका ९ […]
पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने मासिक पाँच सयका दरले भत्ता दिने घोषणा ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ बैकिङ प्रणाली मार्फत भत्ता दिइने मासिक रुपमा भत्ता दिने पौवादुङमा पहिलो गाउँपालिका बन्यो काठमाडौं ।। भोजपुरको पौवादुङमा गाउँपालिकाले पाँच वर्षभित्रका शिशुलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले जन्मेदेखि पाँच वर्ष नपुग्दासम्म […]
अगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराए ६ जना प्रदेश सभा सदस्यले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै धनगढी ।। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् । धनगढीबाट डेलिकेशनसहित काठमाडौँ […]
हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थाल्यो प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गए रातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगायो पाँचथर ।। मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको […]
सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन विवरण पेश नगरे महानगरले कारबाही गर्ने चेतावनी काठमाडौं ।। काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो। पछिल्लो समय सहकरीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही […]
झापा । कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा तीन सय ८८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा झापाका अत्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक […]
अख्तियारले जोगाएका आरोपितहरुमाथि प्रहरीको अनुसन्धान घुस लिएर आफन्तको नाममा राखेका छन् काठमाडौं ।। बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा छ जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याएको हो । […]
सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिने तराईमा कमैया प्रथा उन्मूलन भएको २३ वर्ष भयो तर सुन्दा पनि अचम्म लाग्छ काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो काठमाडौं।। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा दिने बताएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै […]
अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भीड बढेपछि विमानस्थल सुरक्षा समितिको नयाँ नियम लागु व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय यात्रुका आफन्तहरूको ठूलो भीडले असहज काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ। आन्तरिक र […]
कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गर्ने चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने माग काठमाडौं ।। माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज) देखि असार १९ गतेसम्म […]
जिल्ला निर्वाचन कार्यालयहरु कायमै राख्ने प्रतिबद्धता निर्वाचन आयोगको स्वतन्त्रतालाई कमी हुन नदिने निर्वाचनको स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने काठमाडौं ।। सरकारले जिल्ला निर्वाचन कार्यालयहरु कायमै राख्ने प्रतिबद्धता जनएको छ । निर्वाचन आयोगको स्वतन्त्रतालाई कमी हुन नदिने समेत अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाइका रुपमा राख्ने व्यवस्था बजेटमा राखेको […]