January 28, 2025 | मङ्लबार, माघ १५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

१४ अर्बको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष भारतबाट पक्राउ

१४ अर्बको आरोप लागेका शिव शिखर सहकारीका पूर्वअध्यक्ष भारतबाट पक्राउ

१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गर्यो  काठमाडौं ।। १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट […]

  • २ years अगाडि
सबको आँखामा छारो हाले ! लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन

सबको आँखामा छारो हाले ! लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन

मेचीनगर : लागूपदार्थ तथा तस्करीविरुद्धको दिवस पारेर देशभर यसबारे जनचेतनामूलक कार्यक्रम गरिन्छ। वर्षमा एक दिन भए पनि यो दिवसलाई औपचारिक रूपमा पूरा गर्ने धेरै हुन्छन्। तर दिनानुदिन लागूऔषध तस्करी र त्यसका प्रयोगकर्ता बढेको बढ्यै छन्। सीमा क्षेत्र थप जोखिममा रहेका छन्। लागूऔषध प्रयोगकर्ता अधिकांश युवा पुस्ताका नै हुने गरेका तथ्यांकले देखाउने गरेको छ। प्रत्येक वर्षझैँ यसवर्ष पनि देशभर […]

  • २ years अगाडि
हिनामिना गरेको आरोप लागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

हिनामिना गरेको आरोप लागेका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ

काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो । २०७७ सालमा भक्तपुरको शिव […]

  • २ years अगाडि
५ वर्ष सम्म गठबन्धन टिकाउनेछु : प्रचण्ड

५ वर्ष सम्म गठबन्धन टिकाउनेछु : प्रचण्ड

सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने गठबन्धन ५ वर्षसम्म टिक्के  राम्रो काम गर्नेको जनमत बन्नेछ जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा ध्यानकेन्द्रित छु  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा […]

  • २ years अगाडि
प्रधानमन्त्री : बुढीगण्डकी जलविद्युत् आयोजना असारभित्रै शिलान्यास गर्छौं

प्रधानमन्त्री : बुढीगण्डकी जलविद्युत् आयोजना असारभित्रै शिलान्यास गर्छौं

बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले […]

  • २ years अगाडि
आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता

माइतीघरमा आत्मदाहको प्रयास गरेका थिए   निरजकुमार कामतले वंशजको नागरिकता पाए नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरिरहेका थिए  नागरिकता लिनेहरुको संख्या बढेको छ विराटनगर ।। नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका – ४ का निरजकुमार कामतले वंशजको नागरिकता पाएका छन् । नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले […]

  • २ years अगाडि
अब झोलाको पनि महानगरले कर लिने

अब झोलाको पनि महानगरले कर लिने

आर्थिक वर्ष २०८०-८१ को आर्थिक ऐन अनुसार झोलामा गरिने विज्ञापनमा पनि अब कर  वार्षिक १ सय रुपैयाँ प्रतिगोटाका दरले कर लाग्ने विज्ञापन सामग्रीमा प्रतिवर्गफुट ५ सय रुपैयाँका दरले विज्ञापन कर लाग्ने काठमाडौं ।। काठमाडौं महानगरपालिका भित्र झोलामा गरिने विज्ञापनमा अब कर लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को आर्थिक […]

  • २ years अगाडि
महानगरको स्वीकृति बिना सडकमा सामग्री राख्न नपाइने

महानगरको स्वीकृति बिना सडकमा सामग्री राख्न नपाइने

महानगरपालिको स्वीकृतिमा  मात्र  सडकमा निर्माण सामग्री राख्न पाइने आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो प्रावधान ल्यायो  आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने भनेको नमाने ५ हजारका दरले जरिवाना गरी त्यस्ता सामान समेत जफत गर्ने आर्थिक ऐनमा  छ काठमाडौं ।। काठमाडौं महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री […]

  • २ years अगाडि
काठमाडौं जिल्ला अदालतका न्यायाधीशले दिए राजीनामा

काठमाडौं जिल्ला अदालतका न्यायाधीशले दिए राजीनामा

अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिए काठमाडौं।। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा […]

  • २ years अगाडि
फनपार्कको कर महानगरले उठाउने

फनपार्कको कर महानगरले उठाउने

फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर तिर्नुपर्ने १० रोपनीभन्दा बढीलाई ३० हजार रुपैयाँ आर्थिक ऐनको अनुसूची ७ मा फनपार्क थप गर्दै काठमाडौं ।। काठमाडौं महानगरभित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ ।महानगरपालिकाको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले […]

  • २ years अगाडि
अब प्लस टु’को शुल्क विवरण महानगरलाई

अब प्लस टु’को शुल्क विवरण महानगरलाई

आफ्नो मातहतका निजी विद्यालयहरुको शुल्क नियमन गर्ने महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले आफ्नो मातहतका निजी विद्यालयहरुको शुल्क नियमन गर्ने भएको छ । महानगर भित्र पर्ने निजी विद्यालयहरुलाई पत्राचार गर्दै महानगरले कक्षा ११ र १२ (प्लस टु) मा नयाँ शैक्षिक सत्र २०८०-८१ का लागि लिइने शुल्क विवरण बुझाउन निर्देशन दिएको हो […]

  • २ years अगाडि
मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजे विश्वासको मत लिने विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् […]

  • २ years अगाडि

लोकप्रिय