July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

फ्याक्ट चेककाे सर्भेक्षण : झापा- १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत

फ्याक्ट चेककाे सर्भेक्षण : झापा- १ मा विश्वप्रकाशले ६१ प्रतिशत मत पाउँदा अग्निलाई २३ प्रतिशत

झापा- २०७० र २०७४ को निर्वाचनमा झापा- १ मा पराजय बेहोरेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी बन्ने एक सर्भेक्षणले देखाएको छ । दक्षिण एसियाली राष्ट्रहरूमा अधिकांश चुनावअघि सर्भेक्षण गरेर परिणाम मिलाउँदै आएको र एक्जिट पोलमार्फत पनि तथ्यपूर्ण अनुमान लगाउँदै आएको चर्चित संस्था ‘फ्याक्ट चेक फर पब्लिक’ ले झापा- १ मा १ साता […]

  • ३ years अगाडि
भट्टी पसलमा राकेश निरौलाले जबरजस्ती गर्दै !

भट्टी पसलमा राकेश निरौलाले जबरजस्ती गर्दै !

इनरुवा ः सुनसरीको इनरुवा नगरपालिकाको नेपाली काँग्रेस पार्टीको नगर सचिव पदबाट राजिनामा दिएका राकेश निरौला काँग्रेस कै आसेपासे सँग भट्टी पसलमा देखिन थालेका छन् । कात्र्तिक २८ गते इनरुवाको महेन्द्र राजमार्गमा पर्ने एक लाइन होटलमा हालका सुनसरी निर्वाचन क्षेत्र नं. ४ का काँग्रेसका उम्मेदवारका आसेपासे सँग सो होटलमा मदिरा सेवन गर्र्दै गरेका राकेश निरौलाले गौतमपुरका […]

  • ३ years अगाडि
चुनाव प्रचारका लागि आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

चुनाव प्रचारका लागि आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

झापा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आजसम्म प्रचारप्रसार गर्न पाउँछन्। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका लागि समय दिएको थियो। आज मध्यराति १२ बजेपछि मौन अवधि (स्थिर समय) सुरू हुनेछ। मौन अवधिमा उम्मेदवारहरू र दलहरूले प्रचारप्रसारलगायत काम गर्न पाउने छैनन्। निर्वाचन आयुक्त […]

  • ३ years अगाडि
झापा क्षेत्र नम्बर १: “बाटो बनाउ भोट लैजाउ” भन्दै सडक अबरुद्ध

झापा क्षेत्र नम्बर १: “बाटो बनाउ भोट लैजाउ” भन्दै सडक अबरुद्ध

झापा,३० कात्तिक । झापाको भद्रपुर -९ स्थित प्वातुबारी- भद्रपुर सडकखण्डमा कालोपत्र नगरेको भन्दै स्थानीय बासिन्दाले बाटो अबरुद्ध पारेका छन्,। संघ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा घरदैलो अभियानमा रहेका नेताकार्यकर्तालाई समेत बाटो अबरुद्ध गर्दै बाटो बनाएर भोट लैजान आग्रह गरेका छन्,। लामो समयदेखि उक्त सडकखण्ड बेवारिसे जस्तै बन्दा स्थानीय बासिन्दाले नेताहरुप्रती आक्रोश पोख्दै बाटो अबरुद्ध गरेका हुन्,। […]

  • ३ years अगाडि
‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

मेचीनगर । मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यवस्था छ । तर, जनप्रतिनिधिहरु खुलेआम आफ्नो पार्टीलाई जिताउन भन्दै चुनावी प्रचारमा निस्किएका छन् । विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले […]

  • ३ years अगाडि
एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

ताप्लेजुङ । प्रतिनिधी सभा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । नेकपा एमालेको पार्टी सचिव तथा प्रभावशाली नेता योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले सबैको ध्यान यता तिर केन्द्रित भएको छ । भट्टराईसँग बलियो प्रतिस्पर्धामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा […]

  • ३ years अगाडि
भोजपुरमा प्रचण्डले सम्वोधन गर्ने चुनावीसभा लक्षित बम विस्फोट, एक घाईते

भोजपुरमा प्रचण्डले सम्वोधन गर्ने चुनावीसभा लक्षित बम विस्फोट, एक घाईते

भोजपुर- भोजपुरमा चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङस्थित गठबन्धनको चुनावी सभालाई केन्द्रित गरि बम पड्एिको थियो । उक्त घटनामा एकजना शक्त घाईते भएका छन् । बुधबार चुनावी सभा चलिरहँदा उक्त घटना भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको विशेष उपस्थितीमा […]

  • ३ years अगाडि
निर्वाचन आचार संहिताको धज्जि उडाउँदै जनप्रतिनिधिहरु : सुनसरीका प्र.जि.अ. भन्छन्, : `माथी आयोग मै उजुरी गर्नुस्´ 

निर्वाचन आचार संहिताको धज्जि उडाउँदै जनप्रतिनिधिहरु : सुनसरीका प्र.जि.अ. भन्छन्, : `माथी आयोग मै उजुरी गर्नुस्´ 

साझा डेक्स नेपाली काँग्रेसबाट पाँच पाँच पटक प्रधानमन्त्री भएका स्व.गिरिजा प्रसाद कोइरालाको चुनावी निर्वाचन क्षेत्र सुनसरी नै रहँदै आएको थियो । आउँदो मंसिर ४ मा हुने आम निर्वाचनमा निर्वाचन आचार संहिता उल्लंघन गर्दै गरेको देखेर पनि मौन बसिरहेको छ जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव । सन्दर्भ आउँदो मंसिर ४ गते हुने आम निर्वाचनको […]

  • ३ years अगाडि
अग्नी खरेलको कार्यक्रम स्थलमै बृद्धालाई हर्ट एटेक, अस्पताल पुर्याउँदा मृत्यु

अग्नी खरेलको कार्यक्रम स्थलमै बृद्धालाई हर्ट एटेक, अस्पताल पुर्याउँदा मृत्यु

कार्यक्रमस्थलमा नै मृत्यु हुनु भएकी सितामाया अधिकारी । फोटोः परिवारका सदस्यबाट उपलब्ध भएको ।   मेचीनगर, कार्तिक ३० । झापा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलको चुनावी कार्याक्रम स्थलमै ७० बर्षिया बृद्धाको मृत्यु भएको छ । चुनावी प्रचार अभियान अन्तर्गत आज विहान मेचीनगर ८ स्थीत सालघारीमा भएको बृद्धबृद्धा सम्मान कार्यक्रममा सहभागि स्थानीय […]

  • ३ years अगाडि
झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

  झापा ।। झापा क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच कडा प्रतिष्पर्धा हुँदै छ । यश क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका । दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने छ । कांग्रेस उम्मेदवार […]

  • ३ years अगाडि
‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´शर्मा

‘मलाई विरोधीहरुले ढुंगा हान्नु भयो भयो म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´शर्मा

बाहनडाँगी, कार्तिक २९ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफ्ैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताउनु भयो । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहनु भएका शर्माले आज बाहुनडाँगीको बौद्धमोडमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अब्यवस्थीत बसोबास गरिरहनु भएका सबैलाई जग्गाको […]

  • ३ years अगाडि
झापाकाे बिर्तामोड कपडा पसलमा आगलागी

झापाकाे बिर्तामोड कपडा पसलमा आगलागी

झापा ।। झापाकाे बिर्तामोड स्थित प्रसाईं सुपर मार्केटमा रहेकाे बंशल इन्टरप्राइजेस फेन्सि पसलमा मंगलबार बिहान आगलागी भएको छ । बिर्तामोड दुर्गा मन्दिर सँगै जाेडिएकाे साे कपडा पसलमा आगलागी भएको नजिकै रहेका ट्राफिक प्रहरीले देखेका थिए । राजकुमार अग्रवालले संचालन गरेकाे पसलमा आगलागी बिधुत सटबाट भएको हुन सक्ने प्रहरीले अनुमान गरेकेा छ । पसलमा जडान भएको […]

  • ३ years अगाडि

लोकप्रिय